• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज साउन २६ मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

काठमाडौं, साउन २६
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन संघर्षशील रहनेछ साथै उत्साहमा कमी आउनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धात्मक चलखेल बढ्नेछ। व्यापार व्यवसायमा तत्काल लाभ नमिले पनि भविष्यको लागि राम्रो जग बसाउन सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
रचनात्मक कार्यहरूमा मन लाग्नेछ। विद्यार्थीहरूको पठनपाठन भन्दा खेलकुदमा अधिक समय बित्नेछ। विशेष कार्यको सम्पादनले मन ढुक्क रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पारिवारिक कारणले मन चिन्तित र असन्तोष जनक रहनेछ। अरुको झै झगडामा आफू अग्रसर नहुनुहोला। सफलताको लागि केही वस्तु त्याग गर्नुपर्ला। राजनीतिक क्षेत्रमा जनता जनार्दनको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको चापबाट फुर्सद पाइनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। अतिथिको रूपमा सम्मान प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलिको माध्यमले तारिफ योग्य कार्य सम्पादन गर्न सकिनेछ। मन मिल्दो साथीसँग भेटघाटले मन प्रफुल्लित रहनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। चलचित्र वा सामाजिक सञ्जालको क्षेत्रबाट विशेष उपलब्धि हात पार्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ साथै शत्रुहरु परास्त हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
पराक्रमद्वारा अधिकारी स्थापित गर्न सकिनेछ। महत्वकांक्षी योजनाहरूमा सन्तोषजनक परिणाम हाथ नलाग्ला। समयमा कार्य नगर्ने बानीले समस्या निम्त्याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिसँग सम्झौता गरेपनि गरेको कामले आशा जगाउनेछ। माननीय व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयको माँग अनुसार चल्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अवसर आए पनि नयाँ काममा हात हाल्नुभन्दा अघि राम्ररी विचार पुर्याउनुहोला। नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
समय अनुसार योजना बनाएर कार्य गर्नुभयो भने सफलता हात लाग्नेछ। रोकिएको काम बन्ने वा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
घर परिवारसँग सल्लाह लिएर मात्र कुनै पनि निर्णय लिनुहोला। राज्यपक्ष र प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। अड्केका कार्य पूरा हुनेछ। खानपान र व्यवहार पक्षमा ध्यान पुर्‍याउनुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
ढिला भएको कार्यले गति लिनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.