• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज भदौ १० गते बुधबारको तपाइको राशिफल

  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित

काठमाडौं, भदौ १०
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामाजिक नयाँ जिम्मेवारी थपिने योग छ। मेहनत गरेको कामबाट राम्रो परिणाम हात पर्नेछ। आर्थिक विषयमा आम्दानी बढ्नेछ। मनमिल्ने मान्छेसँगको भेटले मनमा उत्साह थप्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
काम पूरा गर्ने अवसर साथै गरेको कामको प्रतिफल एकैसाथ मिल्नेछ। आम्दानी बढाउने नयाँ उपायबारे सोच आउन सक्छ। गुरुजनसँगको भेटले केही नयाँ कुरा सिकाउनेछ। घरायसी काममा व्यस्तता बढ्न सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नयाँ कुरा सिक्ने र आफ्नो ज्ञान बढाउने मौका मिल्नेछ। काममा देखाएको लगनको प्रशंसा हुनेछ। छोटो यात्राले नयाँ अनुभव दिलाउनेछ। कार्य चयन गर्दा आवश्यकतालाई पहिलो प्राथमिकता दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक कारोबारमा राम्रो सुधार देखिनेछ। गोप्य योजना अघि बढाउन समय मिल्नेछ। परिवारका सदस्यसँग महत्त्वपूर्ण कुराकानी हुन सक्छ। छोटो धार्मिक यात्राको योग रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा तपाईंको निर्णयलाई अरूले पनि महत्व दिनेछन्। नयाँ जिम्मेवारीले व्यस्तता बढाए पनि फाइदा हुनेछ। रिसमा बोलिको संयमता नगुमाउनुहोला। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज योजना मिलाएर अघि बढ्दा धेरै काम सहजै पूरा हुनेछन्। कागजी वा प्रशासनिक काममा राम्रो प्रगति हुनेछ। अनावश्यक खर्चतर्फ भने ध्यान दिनु आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ व्यापारिक संयोगको योग रहेको छ। सहकार्यबाट कुनै महत्त्वपूर्ण काम पूरा हुने देखिन्छ। अरूको कुरामा तुरुन्त प्रतिक्रिया दिनुभन्दा सोचेर बोल्नु राम्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज कठिन काम सम्हाल्ने आत्मबल बढ्नेछ। पुरानो प्रयासबाट आर्थिक लाभ हुनेछ। आफ्नो निर्णयमा विश्वास राख्दा नयाँ अवसर प्राप्तिको योग छ। गोप्य कुरा अरूसँग बाँड्नु उचित हुने छैन। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अध्ययन र नयाँ सीप सिक्ने विषयमा उत्साह बढ्नेछ। भविष्यका लागि राम्रो योजना बनाउने अवसर मिल्नेछ। समयलाई सही ठाउँमा प्रयोग गर्न सके उपलब्धि हात पर्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आत्मविश्वास र कामप्रतिको लगाव बढ्नेछ। आफ्नो कुरा स्पष्ट रूपमा राख्दा लाभ हुनेछ। नयाँ जिम्मेवारीले भविष्यमा राम्रो बाटो खोल्नेछ। अनावश्यक चिन्ता गरेर समय खेरा नफाल्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज केही समय एकान्तमा बसेर आफ्ना योजना मिलाउन मन लाग्नेछ। साथीको एउटा उपयोगी सुझावले निर्णय लिन सजिलो बनाउनेछ। सावधानी अपनाएर खर्च गर्दा राम्रो हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आफूले जानेको सीप प्रयोग गर्दा राम्रो अवसर हात पर्न सक्छ। आर्थिक लाभसँगै नयाँ चिनजान पनि बढ्नेछ। स्वास्थ्यलाई बेवास्ता नगरी समयमै आराम गर्नु राम्रो हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.