• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज भदौ २० गते शनिबारको तपाइको राशिफल

  •   शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

काठमाडौं, भदौ २०
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो निर्णयमा दृढ रहँदा काम समयमै अघि बढ्नेछ। मिजासिलो व्यवहारले फाइदा दिनेछ। प्रिय व्यक्तिसँग रमाइलो भेटघाट हुनेछ। स्वास्थलाई लिएर खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
लेखन तथा सिर्जनात्मक काममा नयाँ विचार आउनेछ। सामाजिक कार्यमा तपाईंको मेहनतको प्रशंसा हुनेछ। पुरानो कारोबारबाट आर्थिक लाभ मिल्नेछ। प्रियजनबाट आएको सन्देशले मन खुसी बनाउनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
अध्ययनमा आज एकाग्रता राम्रो रहनेछ। व्यापारिक भेटघाटबाट उपयोगी जानकारी हात लाग्नेछ। पुरानो साथीसँग फेरि कुराकानी सुरु हुनेछ। आकस्मिक लाभको आशामा ठूलो रकम लगानी नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घरपरिवारमा महत्वपूर्ण समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिको मौका मिल्नेछ। बचततर्फ ध्यान दिँदा आर्थिक अवस्था बलियो हुनेछ। जीवनसाथीसँग भविष्यको योजनाबारे कुराकानी हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नेतृत्व गर्ने जिम्मेवारी तपाईंको हातमा आउनेछ। आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। खेलकुदमा सहभागी हुँदा राम्रो प्रदर्शन गर्न सक्नुहुनेछ। आवश्यकताले नयाँ कार्य थालनिको सोच दिनसक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
तपाईंको एकाग्रताले जटिल काम पनि सहज बन्नेछ। कार्यशैलिमा परिवर्तन गर्दा पुरानो समस्याको समाधान हुनेछ। प्रेममा लामो समयदेखि रहेको अन्योल हट्नेछ। कानूनी झमेलाबाट मुक्ति मिल्ने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक भेटघाटबाट नयाँ चिनजान बढ्नेछ। स्वास्थ्यमा छालासम्बन्धि समस्या देखापर्ला ध्यान दिनुहोस्। टाढा रहेको व्यक्तिसँग कुराकानी गर्ने मौका मिल्नेछ। घुमघाममा जाँदा खर्च सोचेर गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आत्मविश्वास बलियो रहनेछ। विद्यार्थीलाई पढाईमा विशेष सफलता मिल्ने योग छ। पुरानो लेनदेनबाट छुटकारा मिल्नेछ। प्रिय व्यक्तिको भावनालाई बुझ्ने अवसर मिल्नेछ। धार्मिक छोटो यात्राले मन प्रसन्न बनाउला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
नयाँ व्यक्तिसँग भएको परिचय भविष्यमा उपयोगी बन्नेछ। नयाँ सीपसँग सम्बन्धित जानकारी पाइनेछ। टाढा रहेका व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। यात्राका क्रममा सामान छुट्ने सम्भावना भएकाले सावधानी अपनाउनुहोस्। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ५ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
काममा तपाईंको व्यवहारिक सोचले राम्रो परिणाम दिनेछ। वरिष्ठ व्यक्तिबाट महत्वपूर्ण जिम्मेवारी पाउनुहुनेछ। रोकिएको भुक्तानी प्राप्त हुनेछ। परिवारको सहमतिले सम्बन्धमा खुसी थपिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कविता, कथा वा लेखनतर्फ मन आकर्षित हुनेछ। व्यावसायिक सम्पर्कबाट आर्थिक फाइदा हुनेछ। साथीको माध्यमबाट नयाँ क्षेत्रको जानकारी प्राप्त हुन सक्छ। अनलाइन कारोबारमा सावधानी अपनाउनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मनमा राखेको योजना अघि बढाउने हिम्मत आउनेछ। काममा तपाईंको क्षमताको प्रशंसा हुनेछ। व्यवसायबाट राम्रो कारोबार हुनेछ। दाम्पत्य जीवनमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

 

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.