• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज भदौ २१ गते आइतबारको तपाइको राशिफल

  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित

काठमाडौं, भदौ २१
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तपाईंको कार्य समीतिमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। कार्यक्षेत्रमा विपरीत परिस्थिती निर्माण हुनसक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
कार्यक्षेत्रमा व्यवधान आउन सक्छ। अधिकारीहरूसँग वैमनश्यता बढ्न सक्छ। आफूले गरेको मेहनतको श्रेय अरूले लिन सक्छन्। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
प्रतिकूल समय अनुकूल बन्दै जानेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। इच्छा अनुरूप कार्य गर्न सकिनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। भ्रमणको योग रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तपाईंको इच्छाको मान राखिनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा नोकरीबाट धनार्जनका योग छन्। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। जिम्मेवारीले गर्दा काममा धेरै सक्रिय रहनुपर्ने हुन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभचिन्तकहरूको सहयोगले रोकिएको कार्यसम्पादन हुनेछ। जीविकोपार्जनको क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकिनेछ। विद्यार्थीहरूको लागि समय उत्साहजनक रहनेछ। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा पराक्रममा वृद्धि हुनेछ भने विभिन्न प्रकारको चुनौतीको सामना गर्दा चोटपटकको सम्भावना समेत रहेको छ। धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई पढाइमा सन्तोषजनक परिणाम मिल्नेछ। बौद्धिक स्तरको प्रतिस्पर्धामा उच्च स्थान हासिल हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्तहरुसँग बसेर भविष्यको लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। उच्च पदस्थ व्यक्तिसँग भेट होला। कार्यक्षेत्रमा लगनशीलताले उत्कृष्ट परिणाम दिनेछ। शेयर बजारबाट लाभ मिल्ला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ र मान प्रतिष्ठामा वृद्धि हुनेछ। शत्रुहरू सक्रिय होलान्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मनमा नैतिक र कर्तव्य भाव उत्पन्न हुनेछ। नँया नोकरीमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
छोराछोरीको प्रगति देखेर मन उत्साहित रहनेछ। व्यर्थमा धन खर्च हुन सक्ने सम्भावना छ। परिवारलाई समय दिनुपर्ने समय रहेको छ। दिनको उत्तरार्धमा नमिठो खबर सुन्नुपर्ने हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कार्यक्षेत्रमा जोश जाँगर र हिम्मत बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूले पनि सहयोग माग्नेछन्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अक ३ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। शिक्षामा प्रगति हुनेछ। मित्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

 

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.