• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘आचार्य’को ट्रेलरले भारतमा पनि पायो चर्चा, नेपाली फिल्मको स्तरबारे सकारात्मक प्रतिक्रिया

  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

काठमाडौं । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको नेपाली फिल्म ‘आचार्य’को ट्रेलरले नेपालसँगै भारतमा पनि चर्चा पाउन थालेको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरलाई लिएर भारतीय फिल्म पत्रकार, कलाकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाइरहेका छन्।

निर्माणपक्षका अनुसार भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले ट्रेलरको एक्सन, प्रस्तुति, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको उपस्थितिबारे चर्चा गरेका छन्। विशेषगरी दक्षिण भारतसहित अन्य भारतीय फिल्म क्षेत्रका दर्शकमाझ समेत ट्रेलरले ध्यान खिचेको निर्माणपक्षको दाबी छ।

सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा पछिल्लो समय नेपाली फिल्मको प्राविधिक तथा प्रस्तुतिगत स्तरमा आएको परिवर्तनबारे समेत चर्चा गरिएको छ। केही भारतीय दर्शक तथा फिल्मकर्मीले नेपाली फिल्म आफ्नै कथा र शैलीसहित अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने प्रयास गरिरहेको उल्लेख गरेका छन्।

भारतीय कलाकार रघुबाबुलगायतले समेत ‘आचार्य’ र निखिल उप्रेतीबारे भारतीय फिल्म क्षेत्रभित्र चर्चा भइरहेको बताएका छन्। निर्माणपक्षका अनुसार भारतका विभिन्न फिल्म स्टुडियो तथा प्रोडक्सन हाउसमा समेत नेपाली फिल्म र कलाकारप्रति चासो बढ्दै गएको छ।

यसैबीच, ‘आचार्य’को ट्रेलर सार्वजनिक भएपछि नेपालमा पनि फिल्मको एक्सन, निखिल उप्रेतीको प्रस्तुति तथा निर्माणस्तरलाई लिएर चर्चा भइरहेको छ। ट्रेलरमा एक्सन, द्वन्द्व, भावनात्मक सम्बन्ध र सामाजिक परिवेशलाई समेटिएको देखाइएको छ।

निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मलाई निखिल स्वयंले निर्देशन तथा अभिनय गरेका हुन्। ट्रेलर सार्वजनिक कार्यक्रममा उनले नेपाली फिल्मले आफ्नै पहिचानसहित अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

निर्माणपक्षले भारतमा ट्रेलरले पाएको प्रतिक्रियालाई नेपाली फिल्मप्रति छिमेकी मुलुकका दर्शक तथा फिल्मकर्मीको बढ्दो चासोका रूपमा लिएको छ।

‘आचार्य’ असोज ९ गतेदेखि नेपालसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.