• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज असोज ०६ गते मङ्गलबारको तपाइको राशिफल

  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

काठमाडौं, असोज ०६
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। माताको स्वास्थ्य सबल रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षक बनाउन सफल रहनुहुनेछ। वाणिले गर्दा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। पारिवारिक र वैवाहिक जीवन राम्रो रहनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ। विद्यार्थी वर्गहरूले हेलचेक्र्याइँ गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। गरेको कार्यको जस पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ। मित्रहरूबाट कुनै मूल्यवान वस्तुको प्राप्ति हुनेछ। घर परिवारमा मेलमिलाप बढ्नेछ। अरूलाई अनावश्यक सल्लाह नदिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ। विवाद र मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ। घरपरिवारमा जिम्मेवारी बढ्नेछ। कारोबारमा आफ्नो कुराहरूलाई गोप्य राखौं। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा आलस्य नगरौं। वाणीले गर्दा बनेको कार्य बिग्रिन सक्छ। कार्यक्षेत्रमा नयाँ निर्णयको लागि समय अनुकूल छैन। स्वास्थ्यमा ध्यान दिनुहोला। वाहनमा खर्च हुने सम्भावना छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अचानक धनलाभ हुनाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अग्रिम बनाएका कार्यहरूले सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। रोजगारीका निम्ति विदेश जानेहरूलाई सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुन सक्छ। मातापिताको आशीर्वाद लिएर नौकरी वा पेशामा अगाडि बढ्दा र‍ोकिएका कामहरूमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सहकर्मीहरुको साथ नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
कार्यक्षेत्रमा अनुभवको कमीले कार्य अड्किने सम्भावना छ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। व्यक्ति विशेषलाई ऋण दिनदेखि बच्नुहोस्। वस्त्र आभूषण आदि उपहार पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
नजिकको व्यक्तिको समस्या बुझेर सहयोग गर्न सकिनेछ। घरको वातावरणमा आत्मीयता बढ्नेछ। व्यक्तिगत निर्णयमा आफ्नो मनको कुरा सुन्नु राम्रो हुन्छ। निद्रा पूरा गर्न ध्यान दिनुहोस्। शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कामलाई सानो सानो भागमा बाँड्दा सहज हुनेछ। कागजपत्रमा आवश्यक सुधार गर्न सकिनेछ। घरको व्यवस्थापनमा तपाईंको भूमिका बढ्नेछ। पानी पर्याप्त पिउनुहोस्। शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.