• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

यमन ग्लोबल म्युजिक अवार्डको पहिलो संस्करण सम्पन्न, ५० विधामा कलाकार सम्मानित

  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित

काठमाडौं । यमन इन्टरटेन्टमेन्टको आयोजनामा यमन ग्लोबल म्युजिक अवार्ड–२०८३ को पहिलो संस्करण सम्पन्न भएको छ। असोज १० गते शनिबार काठमाडौंको नयाँ बानेश्वर–शंखमुलस्थित आईएनआई सिनेमा हलमा आयोजित समारोहमा संगीत तथा कला क्षेत्रका विभिन्न विधामा ५० वटा अवार्ड प्रदान गरिएको हो।

पारिजात बरालको अध्यक्षतामा सम्पन्न समारोहमा सम्बाहाम्फे प्रोपर्टी डेभ्लोपर्सका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सिक्किम तथा नेपालका विभिन्न क्षेत्रबाट आएका कलाकार, संगीतकर्मी, साहित्यकार तथा कला क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका संयोजक गायक, संगीतकार तथा निर्देशक तारावीर पाण्डे थिए भने प्रस्तोता सुशील नेपाल रहेका थिए। समारोहमा पल शाह, शिव परियार, अर्जुन पोखरेल, प्रकाश सपूत, प्रताप दास, सिम्रन परियार, रचना रिमाल, बबिना भट्टराई, बबिना किराँतीलगायत कलाकार सम्मानित भए।

समारोहमा दीर्घ साधना सम्मानबाट तारा थापा र महाकाव्य सम्मानबाट खेमनाथ दाहाललाई सम्मान गरिएको थियो। सिक्किमबाट आमन्त्रित साहित्यकार तथा कलाकार रिकि लेप्चा, फुर्बा खान्डु गुरुङ, मिलन नेवार, राजनराज शिवाकोटी, अम्बिका गुरुङ र शीतल कादम्बिनी गुरुङलगायतलाई कला तथा साहित्य सम्मान प्रदान गरिएको थियो।

अवार्ड समारोहमा सुन्दर राई, राजु आङ्देम्बे र पवित्रा आचार्यले सांगीतिक प्रस्तुति दिएका थिए। मुख्य प्रायोजक सम्बाहाम्फे प्रोपर्टी डेभ्लोपर्स प्रालि र सह–प्रायोजक मोन्टेसरी एसोसिएसन नेपाल रहेका थिए।

सोही अवसरमा सिक्किम निवासी छबिन गुरुङको शब्द, स्वर तथा संगीतमा तयार भएको ‘आमा’ बोलको गीतसमेत विमोचन गरिएको थियो। तारावीर पाण्डेको निर्देशन रहेको गीतमा कविता आले, छबिन गुरुङ, प्रेमचन्द्र गुरुङ, पवित्रा आचार्य, बाल कलाकार एलेक्स खड्का र संयम कटुवालले अभिनय गरेका छन्।

यमन ग्लोबल म्युजिक अवार्डको पहिलो संस्करणले नेपाल र सिक्किमका कलाकार, संगीतकर्मी तथा साहित्यकारलाई एउटै मञ्चमा जोड्दै कला, संगीत र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.