• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

गठबन्धन भागबन्डा : बाग्लुङमा कांग्रेस आउट, बिद्रोहमा कार्यकर्ता

  •   आइतबार, असोज ०२, २०७९ मा प्रकाशित

असोज २ , बागलुङ । बागलुङमा आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनले अधिकांश क्षेत्रमा सिट बाँडफाँड गरिसकेका छन्। हालको सिट बाँडफाँड अनुसार बागलुङका दुईवटै क्षेत्रमा नेपाली कांग्रेसको भागमा परेको छैन।

एउटा पनि क्षेत्रमा कांग्रेसले भाग नपाएपछि कार्यकर्ता असन्तुष्ट बनेका छन्। दुईक्षेत्र मध्ये क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा र क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रको भागमा पर्ने गरी शीर्ष नेताले सहमति गरेका छन्। कांग्रेस दुईवटै क्षेत्रमा उत्तिकै शक्तिशाली छ।

कांग्रेस बागलुङका नेता तथा कार्यकर्ताहरूले आफ्नो पकड क्षेत्र अरुलाई छोड्न नसकिने भन्दै विरोध गरिरहेका छन्। उनीहरुले केन्द्रीय तहका नेतालाई दबाब सिर्जना गर्नुका साथै खबरदारीसमेत गरेका छन्।

क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नम्बर २ मा शिक्षा मन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल नै उठ्ने भएपछि कांग्रेसका कार्यकर्ता विरोधमा उत्रिएका हुन्। यस अगाडिको निर्वाचनमा पनि पौडेल २ नम्बर क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन्।

यस अघि बागलुङ–१ मा कांग्रेसको भाग पर्ने भनी चर्चा चलेको थियो तर केसी नै निर्वाचन लड्ने भएपछि कांग्रेसको संभावना न्यून भएको हो। क्षेत्र नम्बर २ मा भने गठबन्धनमा माओवादीकै चर्चा चलेको थियो।

अघि अघिल्लोपटक माओवादी केन्द्रले जितेको आधारमा बागलुङ–२ छोड्न कांग्रेसका नेता कार्यकर्ता तयार भए पनि क्षेत्र नम्बर १ पनि अर्को दललाई भाग पर्दा कार्यकर्ता निरीह भएका हुन्। जुन क्षेत्र भए पनि कांग्रेसका भागमा एउटा हुनुपर्ने कार्यकर्ताको माग छ।

झण्डै ४५ प्रतिशत कांग्रेसका मतदाता जिल्लामा एउटा पनि प्रतिनिधि सभामा प्रत्यक्षका लागि सिट नपाउनु कांग्रेसको मतको सम्मान हुन नसकेको महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले बताए। जनताको जनमत र कार्यकर्ताको इच्छाभन्दा बाहिर गएर गरिएको निर्णय जनमतको विपरीत भएको उनी बताउँछन्।

 

आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.