• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

लोसपासँगकाे गठबन्धनलाई किन महत्त्व दिएन एमालेले ?

  •   शनिबार, असोज १५, २०७९ मा प्रकाशित

असोज १५ ,काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेलको विषयमा तीनदेखि वार्ता भइरहे पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । पहिलो दिन सामान्य छलफल भयो । कसरी कुन मोडेलमा गठबन्धन गर्ने भन्नेमै पहिलो दिनको बैठक सकिएको थियो ।

दोस्रो दिन एमालेको सचिवालयको बैठक बसेका कारणले सो पार्टीका उपाध्यक्ष विष्णु पौडेल बैठकमा आएर नेताहरुलाई ‘हेलो–हाइ’ गरेरमात्र फर्केका थिए ।

बैठक बसे पनि गम्भीररुपमा छलफल नहुने छाँटकाँट देखिएको छ । लोसपाका एक नेताले भने, ‘एमालेको व्यवहार हेर्दा गठबन्धनका लागि त्यति रुची देखाएको छैन, पहिला जसरी हामीलाई बोलाईबोलाई गठबन्धनका लागि आग्रह गरिन्थ्यो, अहिले त्यस्तो मतलब राखेको छैन ।’

एमाले र लोसपाबीच खासगरी मधेस प्रदेशमा चुनावी गठबन्धनका लागि छलफल भइरहेको हो । अरु ठाउँमा लोसपालाई एक दुई सिट दिए हुन्छ । तर मधेस प्रदेशमै एमालेप्रति आकर्षण बढेपछि एमालेले लोसपासँगको गठबन्धनलाई त्यति महत्त्व दिएको छैन ।

सुरुमा एमालेले राजेन्द्र महतोका लागि धनुषा–३ छाड्ने प्रतिवद्धता जनाएको थियो । तर धनुषामै जनाधार भएका लोसपा नेताहरु एमालेमा प्रवेश गर्न थालेपछि अब एमालेले सो क्षेत्र नछाड्ने भएको छ । मधेसमा यस्ता थुप्रै नेतालाई एमालेले पार्टी प्रवेश गराएको छ, जसलाई टिकटको दिने प्रतिवद्धता पनि जनाएको छ । एमालेले नवप्रवेशीलाई टिकट नदिएर लोसपासँग गठबन्धन गरेमा उनीहरु फेरि अर्को पार्टीमा जान सक्ने आशंकाका साथ पनि लोसपासँगको गठबन्धनलाई चासो नदिएको स्रोत बताउँछ ।

मधेसमा एमाले प्रवेशको लहरका कारण एक्लै चुनाव लडे पनि लोसपा र जसपाभन्दा बढी सिट ल्याउन सकिने आकलन एमाले नेताहरुको छ । त्यसैले लोसपासँगको गठबन्धनलाई एमालेले खासै महत्त्व दिएको छैन । छलफलमा एमालेले लोसपालाई पहिला आफ्नो दाबी प्रस्तुत गर्न भनिरहेको छ भने लोसपाले एमालेलाई आफ्नो दाबी प्रस्तुत गर्न भनिरहेको छ । अहिलेसम्म कसैले लिखित दाबी गरेका छैनन् ।

यसअघि भएको अनौपचारिक वार्तामा लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले एमालेलाई २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) र राजपा (हाल लोसपा) गठबन्धनले मधेस प्रदेशमा जति सिट जितेको थियो, त्यो लोसपाले पाउनुपर्ने दाबी गरेर लिखित रुपमै बुझाएका थिए ।

तर एमालेले सो प्रस्ताव स्वीकार गरेको छैन । एमालेले जसपाले जितेको सिट आफूलाई दिन त्यतिबेला नै प्रस्ताव गरेको थियो । अहिलेको वार्तामा कुनै दलले आफ्नो लिखित प्रस्ताव प्रस्तुत गरेका छैनन् ।

 

शनिबार, असोज १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.