कार्तिक १२ ,काठमाडौं । काठमाडौं उपत्यकामा प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागितामा उम्मेदवार मेला आयोजना हुने भएको छ ।
भूगोलपार्क प्रालि आयोजक रहेको सो मेला १६ कात्तिकमा राजधानीको भृकुटीमण्डपमा हुनेछ । मेलामा उम्मेदवारहरूले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासँग आ-आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउने आयोजकले जनाएको छ ।अन्यत्र यस्तो प्रचलन भएपनि नेपालका लागि यो नयाँ अभ्यास हुने आयोजकको भनाइ छ ।
तपाईको प्रतिक्रिया


