नेकपा माओवादी केन्द्रले विश्वासको मत र राष्ट्रियसभा अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा सांसदलाई उपस्थित हुन ह्विप जारि गरेको छ ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेलामा सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो।
प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनको बेलामा सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन भएको बताउनु भयो।
तपाईको प्रतिक्रिया


