उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भारत र दक्षिण कोरियाका राजदूतले भेटवार्ता गरेका छन् ।
सिंहदबारस्थित गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका हुन् ।
भारतीय राजदूत श्रीवास्तवले सिमानामा हुने अपराध नियन्त्रण र मानव ओसार पसार समन्वयका लागी थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका छन्
नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५० औँ वर्ष भएको अवसरमा दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ र गृहमन्त्रीको बिचमा शुभकामना आदान प्रदान भएको छ ।
तपाईको प्रतिक्रिया


