• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

करोडौं लगानीको यलम्बरको सालिक निर्माण कार्य सुचारु

  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

करोडौंको लगानीमा निर्माण सुरु गरी अलपत्र छाडिएको एक सय फिट अग्लो यलम्बरको सालिक निर्माणको काम फेरि सुरु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चदोबाटोमा बनाउँदै गरिएको सालिक ‘स्ट्रक्चर डिजाइन’ उपलब्ध नगराएको भन्दै ठेकेदारले काम छोडेपछि निर्माणको काम अलपत्र परेको हो ।

कोशी प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत गरी ११ करोड ५८ लाख १६ हजार रुपैयाँको लागतमा सालिक निर्माण भइरहेको हो । २०७९ माघ मसान्तसम्म सक्ने गरी २०७९ असार २८ मा उमा–तुवाचुङ–अन्सुली जेभीले सालिक निर्माणको सम्झौता गरेको थियो । बेलामा काम नसकिँदा दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८१ असोजसम्मका लागि म्याद थप भएको छ ।

निर्माणमा सम्बद्ध सुनिल राईले नगरपालिकाले स्ट्रक्चर डिजाइन नदिँदा काममा ढिलाइ भएको बताए । ‘नगरपालिकाले डिजाइन नदिँदा ढिलो भएको हो, भर्खरै असार अन्तिममा डिजाइन प्राप्त भएको छ,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ, अब समयमै बन्छ ।’

पहिलेको डिजाइन राम्रो नभएकाले परिवर्तन गरिएको राईले बताए । पहिलेको डिजाइन अनुसार बनाउँदा मूर्तिको भारवहन गर्न नसक्ने भएकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने र यलम्बरको मूर्ति ऐतिहासिक पनि भएकाले गुणस्तरलाई ध्यानमा राखेर डिजाइन परिवर्तन गर्दा ढिलो भएको राईको भनाइ छ । ‘पहिलेको डिजाइनले भारवहन गर्न सक्दैन थियो, कुनै पनि बेला दुर्घटना हुन सक्थ्यो,’ राईले भने, ‘यलम्बरको मूर्तिजस्तो ऐतिहासिक कामको गुणस्तरलाई ध्यानमा राखेर डिजाइन परिवर्तन गरिएको हो ।’

मूर्तिको बाहिरी भाग लगभग सकिए पनि त्यसलाई थाम्ने भित्र राखिने स्ट्रक्चर डिजाइन परिवर्तन गर्नुपर्दा काममा ढिलाइ भएको उनले बताए । उक्त मूर्ति धुन याक्खाको टिमले बनाएको हो । यो सालिक जिल्लाकै अग्लो भएको नगरको दाबी छ ।

आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाबाट पार्क निर्माण सुरु भएको थियो । त्यतिखेर विनियोजित ७२ लाख रुपैयाँबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेस्टुरेन्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवनलगायतका भौतिक संरचना बनिसकेको छ । उक्त संरचना उपभोक्ता समितिमार्फत बनाइएको थियो ।

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.