• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

धरहरा सञ्चालनमा ल्याउने सरकारको तयारी

  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित

सरकारले सय दिने कार्ययोजना भित्र धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सरकारको सय दिने कार्य योजनामा धरहरालाई सञ्चालन गर्ने भनेर राखिएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताएका छन् । ‘निर्माण सकिएको धरहराको टावर, वरिपरि घुम्ने ठाउँ र पार्किङको समस्या छैन,’ उनले भने, ‘केही फिनिसिङका काम गर्न बाँकी छ, असोज २० सम्म म्याद छ, विद्युत सम्बन्धि केही कामहरू गर्न बाँकी छन् ।’ सरकारको सय दिन कात्तिकमा पुग्नेछ । त्यतिबेला सबै काम नसकिए पनि मुख्य संरचना खुल्ला गर्ने गरी काम भइरहेको छ ।

धरहरालाई एकैचोटि पूर्ण सञ्चालनमा ल्याउन नसकिए पनि ट्रायलका रूपमा प्रतिघण्टा वा प्रतिदिन समय विभाजन गरी सञ्चालन गर्ने कि भन्नेबारे प्रारम्भिक छलफलका क्रममा रहेको गेलालले बताएका छन् ।

०७२ को भूकम्पले धरहरा भत्किएपछि यसको पुनर्निर्माण थालिएको थियो । निर्माण व्यवसायीका कारण पनि यसको निर्माण समयमै हुन नसकेको आयोजनाको भनाइ छ । सुरुमा कोभिड–१९ को प्रभावले गर्दा निर्माणमा ढिला भएको आयोजनाले जनाएको छ । निर्माणको काम ९६ प्रतिशतभन्दा बढी सकिसकेको जीआईईटीसी–रमण कन्स्ट्रक्सन जेभीका प्रोजेक्ट म्यानेजर दीपक सिंहले बताएका छन् ।

पहिला धरहराको मात्र साइट उपलब्ध थियो, पछि म्युजियम, गोश्वारा हुलाक, राष्ट्र बैंकको टक्सार विभाग भएको भवनलगायत क्षेत्रको साइट थपिँदा समयमै काम सक्न गाह्रो भएको निर्माण व्यवसायीको दाबी छ । धरहरामा दुईवटा लिफ्ट रहनेछन् । सिँढी पनि निर्माण गरिएको छ । सर्वसाधारणले लिफ्टमार्फत धरहरा चढ्न पाउनेछन् । अहिले निर्माण भएको धरहरा २२ तलाको छ । अन्डरग्राउन्ड २ र बाहिर २० तला रहेको आयोजनाले जनाएको छ ।

०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । तर निर्माण पूरा नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्काएपछि नयाँ निर्माण गरेर उद्घाटन गरिएको थियो । भूकम्प गएको ९ वर्षमा धरहरा ठडिएको छ तर निर्माण थालेको ६ वर्षमा काम भने पूरा भएको छैन । ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत थियो । अहिले प्रगति ९६ प्रतिशत पुगेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक कोषनाथ अधिकारीले बताएका छन् ।

 

बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.