• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मंसिर ८ गते शनिवारको राशिफल

  •   शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित

काठमाडौं , मंसिर ८

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा राम्रो मानसम्मान पाइनेछ। पहिला बिग्रेका कार्यहरूलाई सुधार गर्न अनुकूल समय रहेको छ। कार्यक्षेत्र होस् वा व्यापार व्यवसाय सबैतिरबाट लाभान्वित हुनुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनशैलीमा ठूलो परिवर्तन गर्न सक्नुहुनेछ। जग्गा जमिन वा पसल किन्ने सोच थियो भने सफलता मिल्नेछ। पुरानो कुरालाई लिएर मन अशान्त थियो भने शान्त हुनेछ। गणित वा आइटी क्षेत्रका विद्यार्थीहरूलाई समय अनुकूल रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ९ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सोधेको कुराको मात्रै प्रतिक्रिया दिनु उचित हुनेछ। तटस्थ भएर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कानुन विपरीत कुनै पनि कार्य नगर्नुहोस् । कार्यक्षेत्रमा लापरवाही देखि बच्नुहोस्। विद्यार्थी वर्गहरू लक्ष्य निर्धारण गरेर आफ्नो कार्य गर्नुहोस्। आजको दिन धैर्यतामा कमी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यर्थको काममा ऊर्जा वा पैसा खर्च नगर्नुहोस्। ऋण दिनबाट बच्नुहोस्। यात्रा सामान्य रहको छ। कार्यक्षेत्रमा भाग-दौड रहनेछ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अङ्क ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयका नयाँ स्रोतहरू बन्नेछन्। अग्रिम योजनाहरूमा सफलता मिल्ने य‍ोग छ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) संगीत वा कला क्षेत्रबाट हुनुहुन्छ भने प्रशंसा हुनेछ। विलासी वस्तुको लागि धन खर्च हुने योग छ। कार्यक्षेत्रमा कार्यको जिम्मेवारी बढ्नेछ। पितासँग मनमुटावका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा कार्यको सफलताले मन उत्साहित रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। यात्रा लाभदायी रहनेछ। प्रेम सम्बन्ध सुखमय रहनेछ र जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा काम बिग्रेको भए मन चिन्ताग्रस्त रहनेछ। सोचेका काम पूरा हुनेछन्। समाजमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। नयाँ कार्यको शुरूवात नगर्नु होला धैर्य राख्नुह‍ोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। अर्कालाई सल्लाह दिनबाट बच्नुहोस्। विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ अवसरहरू हात लागि पर्नेछन्। आर्थिक कारोबारमा परिस्थितिलाई बुझेर निर्णय लिनुहोस्। व्यापार व्यवसायमा धोखा मिल्ने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आयस्रोत सफल रहनेछ। व्यापार व्यवसायमा अरूको देखासिकी गरेर निर्णय नलिनुहोला। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। राजनीतिक क्षेत्रमा मान बढ्नेछ। ईर्ष्या नगर्नु नै उत्तम रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.