• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – २६ मंसिर २०८१ बुधवार को राशिफल

  •   बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित

काठमाडौं , मंसिर २६

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा शत्रुहरू हजुरको साहस र पराक्रमले परास्त हुनेछन्। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। परिवारमा चलिरहेको मनमुटाव समाप्त हुनेछ। साँझको समय मातापिताको सेवामा बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोबारबाट लाभ मिल्नेछ। सामाजिक सञ्जालमा आफुलाई मुखर भएर प्रस्तुत गर्न सक्नुहुनेछ। गृहणीहरूको सौन्दर्यको सामानमा धनखर्च हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा बनाएको योजना अनुरूप कार्य गर्दा सफलता मिल्नेछ। सहकारी वा वित्तीय संस्थाबाट लाभ मिल्नेछ। प्रतियोगीहरूलाई परीक्षामा सफलता मिल्नेछ। नोकरी वा पेशामा श्रमको अनुरूप सफलता नमिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी व्यापारमा लाभ मिल्नेछ। भविष्यलाई लिएर निर्णय लिन सक्नुहुनेछ। कार्यक्षेत्रमा मित्रको सहायताले रोकिएको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसाय भन्दा सेवामुलक कामबाट लाभ मिल्नेछ। विद्यार्थीहरूले नयाँ कुरामा रूचि राख्नेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धि र विवेकले आज नयाँ खोज गर्न सक्नुहुनेछ। विदेशतिर बसोबास गर्ने आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। प्रेमको बन्धन प्रगाढ हुनेछ। सन्तानलाई स्वास्थ्य सम्बन्धित समस्या छ भने सुधार हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। स्वादिष्ट भोजन पाउन सक्नुहुनेछ। करियरलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। बोलीमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा उत्साह र उमङ्ग बढ्नेछ। महिलाहरूको गृहकार्य साथै सामाजिक कार्यमा रुचि बढ्नेछ। धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। पराक्रम द्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मीठो बोलीले गर्दा कार्यमा सहजता आउनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शत्रुहरू पराजित रहनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफुले गरेको कामको जस पाइनेछ। जग्गा जमिनको कारोबारमा लाभ मिल्ला। विद्यार्थीहरूको परीक्षाको परिणाम अनुकूल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पराक्रममा वृद्धि हुनेछ। अगाडि रोकिएका कामहरू सम्पादन हुनेछन्। कार्यक्षेत्रमा अधिकारीहरूको साथ पाइनेछ। व्यवसाय वा उद्योग धन्धामा लाभ हुनेछ। सोचेअनुरूप कार्यमा सफलता पाइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) संगीत वा सांस्कृतिक क्षेत्रमा प्रतिभाको मूल्याङ्कन हुनेछ। व्यापारको विस्तारको लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। नौकरी वा पेशामा प्रभाव बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा मानसम्मानमा वृद्धि हुनेछ। राजनीतिक परिवेशमा पनि प्रभाव बढ्नेछ। होटल वा म्यानेजमेन्ट क्षेत्रबाट मनग्य लाभ मिल्नेछ। मनलाग्ने कुरामा चासो बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लागिपर्नेछ। व्यापारमा लेनदेनमा सजग रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.