• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – ०१ पौष २०८१ सोमवार को राशिफल

  •   सोमबार, पुष ०१, २०८१ मा प्रकाशित

काठमाडौं , पौष १

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निडर साहस र पराक्रम तपाईंको कार्यक्षेत्रमा झल्किने छ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। व्यर्थको वादविवादबाट जोग्गिनुहोला। भाइबहिनीहरूसँग राम्रो सहयोगको प्राप्तिको योग छ। आज तपाईंको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तजनहरूको सल्लाहबाट कार्यक्षेत्रमा राम्रा निर्णयहरू लिन सक्नुहुनेछ। मिठो बोलिको माध्यमबाट धेरै कार्यहरू आज सम्पादन गर्न सक्नुहुनेछ। सञ्चित धनमा वृद्धिको योग रहेको छ। स्वास्थ्य सम्बन्धित क्षेत्रबाट हुनुहुन्छ भने विशेष लाभको योग रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उत्साहमा वृद्धिको योग रहेको छ। चञ्चल स्वभाव रहेको छ भने नियन्त्रण राखेर कार्य गरौं। पारिवारिक विषय वस्तुमा कुनै विवाद चलिरहेको छ भने सुल्झिने छ । पशुपालनसम्बन्धी व्यवसायबाट लाभको योग रहेको छ। आज तपाईको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक खर्चमा नियन्त्रण गर्नुहोस्‌ । अति आवश्यकता नभएसम्म लगानी नगर्नुहोस्। विदेशबाट शुभ समाचार प्राप्त हुने योग रहेको छ । आजको दिन सकेसम्म ठुलो निर्णय नलिनुहोला। आजको शुभ रंग आसमानी हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य क्षेत्रमा कुनै पनि कार्य सकेसम्म अधुरो नछोड्नुहोस् । व्यापार व्यवसायमा लाभको स्थिति रहेको छ। आफन्तसँग कुनै मनमुटाव थियो भने सुल्झिनेछ। आवश्यकता अनुसार धन खर्च गर्नुहोस्‌। लगानीको लागि दिन उपयुक्त रहेको छ। आजको शुभ रंग गुलावी हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा कार्य सम्पन्न हुनाले मन प्रशन्न रहने छ। नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट सम्मान मिल्नेछ। पितासँग सल्लाह लिएर काम गर्दा सफलता मिल्नेछ। गणेशजीको आराधना गरेर दिनको सुरुवात गर्नुहोस्‌। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले आज भरपुर साथ दिने छ। कर्मक्षेत्रमा राम्रा योगहरू निर्माण भएका छन्‌। धार्मिक क्षेत्रबाट हुनुहुन्छ भने मन प्रशन्न रहने छ। विहानको समयमा ध्यान गरेर दिनको सुरुवात गर्नुहोस्‌ । आजको शुभ रंग कलेजो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा सकारात्मक विचारले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। व्यापार व्यवसायमा अनुभवले गर्दा रोकीएका काम सम्पादन हुनेछन्। नोकरी वा पेशामा आर्थिक उन्नतिको बाटो खुल्नेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा दिगो काम हात लागि पर्नेछ। सहकारी वा वित्तीय संस्थाको कारोबारमा बाधा आउन सक्ला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वाहन चलाउँदा सचेत रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको उन्नति र प्रगतिले मन प्रसन्न रहनेछ। नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। अध्यापकहरूको शिक्षाक्षेत्रमा मान सम्मान बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ पाठ्यक्रमको अनुभव मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा रोकिएका कार्य प्रारम्भ हुनेछन्। साथीभाइहरूसँगको सम्बन्धमा समस्या आउनसक्छ। विद्यार्थीहरूको पढाइभन्दा खेलकुदमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा पार्टनरसँग मनमुटाव हुन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अत्यधिक महत्वकांक्षाले गर्दा पारिवारिक सम्बन्ध कमजोर हुन सक्ला कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्नलाई सहकर्मीहरूको साथ मिल्नेछ। वस्त्र आभूषण आदिको उपहार प्राप्त हुन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.