• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

उच्च र जिल्ला न्यायाधीशको सरुवा

  •   आइतबार, पुष १४, २०८१ मा प्रकाशित

न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा र काज पदस्थापन गरेको छ ।

शुक्रबारको परिषद् बैठकले उच्च अदालतका आठ न्यायाधीशको सरुवा गरेको छ । यस्तै उच्चकै एक न्यायाधीशको काज सरुवा गरेको छ । जिल्ला अदालतका १६ न्यायाधीशको पनि सरुवा भएको छ ।

निर्णय अनुसार विशेष अदालतका सदस्य खुसीप्रसाद थारूलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा सरुवा गरिएको छ । यस्तै उच्चकै रमेश ढकाललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा गरिएको छ ।

न्यायाधीश डालकुमार खड्कालाई उच्च अदालत दिपायलबाट पाटन ल्याइएको छ । रेखा थापा पाण्डेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरिएको छ । न्यायाधीश सागर विष्टलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास सरुवा गरिएको छ । यस्तै मातृकाप्रसाद मरासिनीलाई उच्च अदालत सुर्खेत सरुवा गरिएको छ । उच्च अदालत सुर्खेतमा कार्यरत माधव धिताललाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा गरिएको छ । यस्तै उच्चकै हरिप्रसाद भण्डारीलाई उच्च अदालत तुलसीपुरमा काज सरुवा गरिएको छ ।

परिषद्ले १६ जना जिल्ला न्यायाधीशको पनि सरुवा गरेको छ । जसमा प्रकाश ढुङ्गानालाई पर्वत, लालकाजी श्रेष्ठलाई मनाङ, केशव घिमिरेलाई मोरङ सरुवा गरिएको छ । यस्तै रोशन गजुरेल इलाम, रोमानाथ अधिकारी सप्तरी, विदुर काफ्ले सिराहा, विद्याराज पौडेल मुस्ताङ, चन्द्रप्रसाद तिवारी बाँके, उत्तम सिलुवालको पर्सा जिल्ला अदालतमा सरुवा भएको छ ।

सरुवा हुने अन्यमा रोशनकुमार भट्टराई अछाम, ओमबहादुर सोडारी सिराहा, सञ्जीव पोखरेलको बाजुरा जिल्ला अदालतमा सरुवा भएको छ ।

यस्तै उपेन्द्रकेशर खनाल पर्सा, महेश खनाल कपिलवस्तु, डोलनाथ न्यौपाने कालीकोट र गोपालप्रसाद थापाको सिराहा जिल्ला अदालतमा सरुवा भएको छ । परिषद्ले विशेष अदालतको रिक्त सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई सिफारिस गरेको छ । न्यायाधीश खुसीप्रसाद थारूको सरुवा भएसँगै कोइरालालाई विशेषमा सदस्य सिफारिस गरिएको हो । परिषद्को सिफारिस अनुसार मन्त्रीपरिषद्ले सदस्य नियुक्त गर्ने छ । यस्तै राजस्व न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेस प्याकुरेललाई सिफारिस गरिएको छ । वर्तमान अध्यक्ष रमेश ढकालको सरुवा भएसँगै प्याकुरेललाई सिफारिस गरिएको हो । सिफारिस अनुसार मन्त्रीपरिषद्बाट निर्णय भएपछि औपचारिक कार्यभार सुरु हुने छ ।

आइतबार, पुष १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.