• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज – १२ माघ २०८१ शनिवार को राशिफल

  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित

काठमाडौं , माघ १२

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजनाबद्ध तरिकाले कार्य गर्दा राम्रो लाभ रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाउनुहुनेछ। समाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा आकस्मिक लाभको अवसर मिल्नेछ। कार्यक्षेत्रमा ठूलो सफलता हात लाग्नेछ। सामाजिक कार्यमा घरपरिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुका कुरामा आएर पारिवारिक मनमुटाव बढ्नेछन्। कार्यक्षेत्रमा हातलिएको कामलाई सफलतापूर्वक सम्पादन गर्नमा सफलता मिल्नेछ। वित्तीय वा सरकारी संस्थाबाट लाभ प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। वकालतको क्षेत्रमा आफ्नो कुरालाई राख्नमा सफल रहनुहुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। स्वास्थ्यको लागि व्यायाम र आहार विहारमा विशेष ध्यान दिनुहोला। पारिवारिक मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अनुभवीहरूको साथ मिल्नाले कार्यमा निखार आउनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा नयाँ लेनदेन व्यापार विस्तारको लागि सहायक बन्नेछ। आफ्नो भावनाहरूमा नियन्त्रण राख्नुहोस् अन्यथा विपरीत अर्थ लाग्नेछ। घरमा नयाँ आफन्तहरूको आगमनले मन प्रफुल्लित रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा आफ्नो अलग पहिचान बनाउनमा सफल रहनुहुनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। विद्यार्थी वर्गहरूले मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी व्यापारमा लाभ रहनेछ। अरुको वादविवादमा आफू नपर्नुहोस्। कार्यक्षेत्रमा दिखावा गर्नदेखि बच्नुहोस्। पैसाको लेनदेनमा सावधानी राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्यार्थी वर्गहरू प्रतियोगी परीक्षाको परिणामलाई लिएर चिन्तित रहनुहुनेछ। व्यापार व्यवसायमा विरोधीहरूको जालसाजीलाई समयमै बुझ्नमा सफलता मिल्नेछ। नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अति आत्मविश्वासमा गलत निर्णय लिन सक्नुहुन्छ जानकारको सल्लाह लिनुहोस्। कानुनी मामिलाहरूमा सतर्क रहनुहोस्। व्यापारमा मनग्य लाभ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रलाई बेवास्ता गर्दा राम्रा अवसरहरु गुमाउन सक्नुहुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सामाजिक कार्यक्रमहरूमा नयाँ जिम्मेवारी मिल्नेछ। धर्मकर्ममा आस्था बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

शनिबार, माघ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.