अखिल क्रान्तिकारीको शनिबार सम्पन्न निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशको मतगणनाको पछिल्लो मतपरिणाम आएको छ ।
मतपरिणाम अनुसार ५० मत गणना गर्दा अध्यक्ष उम्मेदवारहरु हेमन्त राईले २१ मत प्राप्त गरेका छन् भने विजय सापकोटाले १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै सुदिन पौडेलले ६ मत प्राप्त गरेका छन् भने उपदेश यादवले ४मत प्राप्त गरेका छन् । सदूरपश्चिम प्रदेशमा १७० मत खसेको छ ।
तपाईको प्रतिक्रिया


