• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज – २४ फाल्गुण २०८१ शनिवार को राशिफल

  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन २४
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ साथै आत्मविश्वासमा पनि वृद्धि हुनेछ। आजको शुभ रङ्ग पहेँलो हो भने शुभ अङ्क १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विवादास्पद मामिलाहरू सुल्झिन सक्छन्। घरपरिवारबाट सोचे जस्तो सहयोग नमिल्ला यद्यपि नयाँ नोकरीमा सफलता मिल्ने योग रहेको छ । साथै व्यापार व्यवसायमा राम्रै लाभ मिल्नेछ। आजको शुभ रङ्ग गुलाबी हो भने शुभ अङ्क ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक दायित्व निर्वाह गर्नुपर्ला । धर्म वा आस्थामा रुचि बढ्नेछ। युवा वर्गहरूलाई शुभचिन्तकहरूबाट भविष्यका विषयमा प्रभावकारी मार्गदर्शन मिल्नेछ। आजको शुभ रङ्ग हरियो हो भने शुभ अङ्क १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला साथै स्वास्थ्य खानपिनको पनि विशेष ध्यान राख्नु पर्ने देखिन्छ l आजको शुभ रङ्ग सेतो हो भने शुभ अङ्क २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारसँग रमाइलो समय बित्नेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । आर्थिक पक्ष सुदृढ रहनेछ। परिस्थिति आफ्नो अनुकूल बनाउने प्रयास गर्नुहोला । आजको शुभ रङ्ग रातो हो भने शुभ अङ्क ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्ला । अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ भने नयाँ कार्य प्रारम्भ गर्नको लागि पनि उपयुक्त समय रहेको छ। आर्थिक कारोबारमा नयाँ प्रस्तावहरूका कारण लाभ मिल्नेछ । आजको शुभ रङ्ग निलो हो भने शुभ अङ्क ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनुका साथै अध्ययन अध्यापनमा पनि मन लाग्नेछ। व्यापार व्यवसायलाई लिएर गरेको यात्रा लाभदायक रहनेछ। मेहनतको उचित मूल्याङ्कन मिल्नेछ । आजको शुभ रङ्ग गुलाबी हो भने शुभ अङ्क ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस् । नोकरी वा पेसामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। मन नभए तापनि कामको अतिरिक्त दबाब रहनेछ । घरेलु काममा हात हतियारको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ला । आजको शुभ रङ्ग खैरो हो भने शुभ अङ्क ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यमा अस्तव्यस्त रहने समय छ । परिस्थितिवश अरूको लागि श्रम खर्च गर्नुपर्ने हुन सक्ला । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ । आजको शुभ रङ्ग हरियो हो भने शुभ अङ्क ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा विरोधीहरूले हजुरको कार्यमा प्रश्न तथा प्रतिकार गर्न सक्ने समय छ । राम्रो सफलताको लागि समयानुकूल चल्ने प्रयास गर्नुहोला। स्वास्थ्यमा खानपानको विशेष ध्यान राख्नुहोस् । आजको शुभ रङ्ग पहिलो हो भन्ने शुभ अङ्क ८ रहनेछ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ भने विद्यार्थी वर्गहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। अरूलाई सुझाव दिँदा विचार गर्नुहोला । मित्रहरूको सहयोगले अप्ठ्यारा परिस्थितिहरूबाट छुटकारा पाउन सकिन्छ । आजको शुभ रङ्ग सुन्तला हो भने शुभ अङ्क २ रहेको छ।|

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो जमघटको बिच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। व्यापार व्यवसायमा वा राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व निर्वाह गर्ने अवसर मिल्न सक्छ । अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रङ्ग निलो हो भने शुभ अङ्क ८ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.