• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – ०१ चैत्र २०८१ शुक्रवार को राशिफल

  •   शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित

काठमाडौं , चैत्र ०१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धिको उपयोगले अधिकार वा प्रतिष्ठा जोगाउन सफल भइएला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरपरिवार वा अनुयायीको साथले उत्साह जाग्नेछ। पशुपालन वा कृषिबाट राम्रो लाभ मिल्नेछ। माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। तत्कालको फाइदा हेरेर परिस्थिति बिग्रिन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कार्य सम्पादन हुनेछन्। शुभचिन्तकहरूबाट महत्वकांक्षी योजना पूरा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। चुनौतीपूर्ण कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा दोहोर्याएर काम गर्दा फाइदा हुनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। नयाँ कार्य थालनीको लागि उपयुक्त समयको चयन गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। सहयोगीहरूले सहयोग दिनेछन्। राजकीय वा प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। भौतिक संसाधन जुटाउन सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। सामाजिक दायित्व निर्वहनमा सफलता मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। प्रशंसनीय कामले समाजमा लोकप्रियता बढ्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्ममा रुचि बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक भोजनको सेवन गर्नुहोस्। विवादास्पद विषयबाट टाढा रहनु राम्रो हुनेछ। घरपरिवारलाई पनि समय दिने प्रयास गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवहारमा परिवर्तन आउन सक्छ। रुचिको कार्यमा मन जानेछ। करियरलाई लिएर शुभचिन्तकहरूको सहयोग मिल्नेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुरानो लगानीबाट लाभ आर्जन गर्न सकिएला। नयाँ जागिरको खोजीमा सफलता मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। कार्य क्षेत्रको जिम्मेवारीमा लापरवाही नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.