• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

नवलपरासीमा चिनी मिलले पैसा नदिएपछि किसान मर्कामा

  •   मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित

पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको ईन्दिरा सुगर एण्ड एग्रो ईन्डिष्ट्रिज प्रालिले उखु खरिद बापतको ५ करोड बढि रकम भुक्तानी नदिएपछि किसानहरु मर्कामा परेका छन् ।

यो सिजनमा मिल सञ्चालनमा रहेका बेला उद्योगका सञ्चालक राकेश अग्रवाल नेपाल बाहिर गएपछि झन्डै एक हजार किसान समस्यामा परेका छन् । उद्योगले चालु आर्थिक वर्षमा झन्डै ६ लाख क्वीन्टल उखु क्रसिङ गरेको छ ।

नजिकको उद्योग भएकाले धमाधम ईन्दिरा मिललाई उखु विक्रि गरेको भएपनि उद्योगको साहुनै भागेपछि भुक्तानी नपाईने हो कि भन्ने चिन्ता थपिएको स्थानिय किसान रामभद्र मौर्यले बताउनुभयो ।

उद्योगले भुक्तानीमा ढिलाई गरेपछि किसानको गुनासो अनुसार उद्योगलाई भुक्तानीको लागी ताकेता गरेको प्रतापपुर गाँउपालिकाका अध्यक्ष तथा उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

सो उद्योगमा काम गर्ने मजदुरले समेत पुरा तलब पाउन बाँकी रहेको छ । बक्यौता भुक्तानीको समस्या समाधानका लागी गाँउपालिकाको सक्रियतामा मिलमा कार्यरत व्यवस्थापन तहका कर्मचारी र किसानका प्रतिनिधि सहितको संयन्त्र निर्माण गरिएको अध्यक्ष यादवले बताउनुभयो । सो संयन्त्रमार्फत उद्योगमा रहेको चिनि लगायतका समाग्री बिक्रि गरेर क्रमैसंग किसानको रकम भुक्तानी गर्ने सहमति भएको छ ।

जिल्लामा तिनवटा चिनी उद्योग सञ्चालनमा छन् । ती उद्योगले पनि चालु आर्थिक वर्षमा किसानबाट उखु खरिद बापतको भुक्तानी गरेका छैनन् । सुनवलमा रहेको लुम्बिनी चिनी र सुस्तामा रहेको बागमती खाडसारी चिनी मिलबाट किसानले दश करोड बढि रकम भुक्तानी पाउन बाँकी छ ।

समयमै भुक्तानी नपाउदा किसानहरु मर्कामा परेका छन् । विगतमा वर्षौदेखि भुक्तानी नपाउने समस्याले आजित भएका किसानहरु केरा खेतीतर्फ पलायन भएका थिए । पछिल्लो समय विगतको तुलनामा भुक्तानीको समस्या केही समाधान भएपनि नियमित हुन सकेको छैन ।

मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.