• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – ०८ बैशाख २०८२ सोमवार को राशिफल

  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख ०८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्य एवं समाजसेवामा मन लाग्नेछ। विद्यार्थीहरूको नयाँ रचना वा ज्ञानमा वृद्धि हुनेछ। पिताको कुरालाई बेवास्था नगर्नुहोस्। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका कार्य प्रारम्भ हुनेछन्। राजनीतिक र प्रशासनिक क्षेत्रको कार्यमा बाधाहरू आउनेछन्। नोकरी वा पेशामा आफ्नो क्षमतालाई दर्शाउने मौका मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक कार्यहरू अघि बढ्नेछन्। उत्साह र आत्मविश्वासमा कमी नआउन दिनुहोला। सफलताको लागि संघर्ष गर्नुपर्ने रहेकोछ। कार्यक्षेत्रमा आफ्नो कार्यप्रति इमान्दारिता राख्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारबाट लाभार्जनका योग छन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। लगनशीलताले महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापारमा फाइदा हुनेछ। लगनशीलताले रोकिएको कार्य पनि सम्पादन हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आफन्तहरूसँग रमाइलो वा मिठो यात्राका योग छन्। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा कार्यको प्रशंसा हुनेछ। युवावर्गहरूको पढाइमा भन्दा मनोरंजनमा समय बित्नेछ। आफ्नो निजी धारणाहरूलाई कार्यमा हावी हुन नदिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ। प्रयत्न गरेका कार्य सजिलै सम्पादन हुनेछन्। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ। नोकरी वा पेशामा श्रमअनुरूप फल मिल्नेछ। अरुको अप्ठ्यारो कार्य निर्वहन गर्नुपर्ला। शुभचिन्तकहरूले साथ दिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। प्रशासनिक वा राज्यपक्षबाट मनमा भय रहनेछ। आय सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सकारात्मक ऊर्जाले परिपूर्ण रहनु हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर को खोज थियो भने सफलता पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन्। भविष्यलाई लिएर रूपरेखा कोरिनेछ। संगीत वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। कार्यक्षेत्रमा तारिफ योग्य कार्यले पद प्रतिष्ठा दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा एउटा कार्य सिध्याएर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। विवादास्पद समस्याहरूबाट टाढा रहनुहोस्। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.