• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज – ११ जेठ २०८२ आइतवारको राशिफल

  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित

काठमाडौं ,जेठ ११
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ कार्य गर्ने अवसर मिल्नेछ। कानुन व न्याय व्यवस्थाको पालन गर्दै कार्य गर्नुहोस्। विद्यार्थी वर्गहरूले आफ्नो लक्ष्यलाई प्राथमिकता दिनुहोस्। पारिवारिक वा सामाजिक सन्दर्भमा सानो गल्तीमा पनि प्रश्न चिन्ह लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। घरपरिवारमा मनोरञ्जनात्मक समय बित्नेछ। उद्योग कारोबारीहरूको लागि धनलाभका योग छन्। पुराना विवादित समस्या सुल्झिनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ। जीवन साथीसँग रमाइलो समय व्यतीत हुनेछ। नँया अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। समयमा कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यमा सहभागी हुने वा नयाँ योजनाहरूमा कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीसँग विवादको सम्भावना छ सावधान रहनुहोला। भावनात्मक रूपमा आजको दिन प्रतिकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगीहरूले सहयोग दिनेछन्। कडा मेहनतले लक्ष तर्फ बढ्न सक्नुहुनेछ साथै दिगो योजना बनाउन सकिनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा प्रगति मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तारिफ योग्य कार्यले कार्यक्षेत्रमा हजुरका प्रशंसकहरू बढ्नेछन्। स्वास्थ्यको लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोस्। कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कमजोर नतिजा सच्याउन कार्य दोहोर्याउनु पर्ने देखिन्छ। प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। निजी कार्यमा व्यस्तता बढ्नेछ। व्यवसायमा थप लगानी लगाउनु पर्ला। अनावश्यक खर्चले मन चिन्तित रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आध्यात्मिक चेतना वा धर्मकर्ममा प्रवृत्ति भइनेछ। कार्यको यशले प्रतिष्ठा बढ्नेछ। आकर्षक उपहार र रमाइलो यात्राका योग छन्। तार्किक क्षमताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा सहयोगीहरूको सहयोग मिल्नेछ साथै व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। भविष्यको लागि योजना कोरिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो अनुकूल समय हुदा मन उत्साहित हुनेछ। आर्थिक दृष्टिकोणले दिन लाभदायी रहनेछ। आफ्नो भित्र लुकेको कलालाई उजागर गर्ने समय रहेको छ। साहित्यको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सम्बन्धमा केही उतारचढाव आउन सक्ला धैर्य धारण गर्नुहोला। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् साथै नियमित व्यायाम गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.