• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज साउन २९ गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित

काठमाडौं , साउन २९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो जीवनशैलीमा सुधार गर्ने समय रहेको छ। आत्मविश्वासमा कमि आउनेछ। आफन्तहरूसंग समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर वेबास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा समय व्यतीत हुनेछ। कार्यस्थलमा शत्रु सक्रिय रहनेछन्। अधिकारीहरूसँग व्यर्थको वादविवादबाट बच्नुहोस्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवारसँग सल्लाह लिएर मात्र कुनै पनि निर्णय लिनुहोला। राज्यपक्ष र प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। अड्केका कार्य पूरा हुनेछन्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ढिला भएको कार्यले गति लिनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चुनौतीपूर्ण कार्य गर्ने समय रहेको छ। दोहोराएर प्रयत्न गर्दा रोकिएका कार्य बन्नेछन्। सफलताको लागि केही वस्तु त्याग गर्नुपर्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खानपान र व्यवहार पक्षमा ध्यान पुर्‍याउनुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। व्यापार व्यवसायमा तत्काल लाभ नमिले पनि भविष्यको लागि राम्रो जग बसाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम र मित्रताको बन्धन कसिनेछ। घुमफिर वा मनोरञ्जनमा समय व्यतीत हुनेछ। पहिला गरेको कार्यबाट प्रशस्त लाभ उठाउन सकिनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। युवाहरूलाई अवसर प्राप्त भएतापनि लाभ प्राप्त गर्न संघर्ष गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। अरुसँग वाद विवाद गर्नबाट बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। ठेकापट्टाको कार्यबाट लाभ उठाउन सकिनेछ। प्रतिस्पर्धामा विजय भइनेछ। गुप्त योजनाहरू अरूको समक्ष नभन्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सञ्चित धनमा वृद्धि हुनेछ। घरपरिवारको साथ र सहयोग मिल्नेछ। चिताएको कार्य सम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकाश हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। चञ्चल मनले गर्दा हातमा आएको अवसर गुम्ला सावधान रहनुहोस्। पिताको सहयोग मिल्नेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.