• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

वर्ल्डलिङ्कको दशैँ तिहारको आकर्षक योजना, विदेश भ्रमण र गाडी जित्ने मौका

  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

चितवन , असोज ०७
नेपालीहरुको महान् पर्व दशैँको एबम तिहारको विशेष अवसर पारेर वर्ल्डलिङ्ककोे ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याइएको छ । आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’बाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिङ्कको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको हो ।

आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा बम्परमा दिपलको एस ओ ५ गाडी, १२ जोडी भाग्यशाली ग्राहकलाई विदेश भ्रमण र स्यामसुङको उपकरणहरूमा छुट जित्ने मौका पाउनेछन् । अभियान अन्तर्गत भाग्यशाली जोडीले हरेक हप्ता विदेश भ्रमणको प्याकेज र बम्परमा भाग्यशाली विजेताले दिपलको गाडी जित्नेछन् ।

सेवाग्राहीहरुले अभियान अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको प्याकेज खरिद वा नवीकरण गरेवापत विभिन्न स्यामसुङ उपकरणहरूमा ४० प्रतिशतसम्मको छुट समेत प्राप्त गर्न सक्ने जनाइएको छ । खल्तीको नयाँ क्याम्पेनले आफ्ना सेवाग्राहीहरुलाई वर्ल्डलिङ्कको बिल भुक्तानी झन्झटमुक्त गर्दै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ । साथै यस अफरले वर्ल्डलिङ्क प्रयोगकर्ताहरुलाई खल्तीमार्फत सहज भुक्तानी गर्ने बानी बसाल्न पनि प्रोत्साहित गर्दछ ।

अफरमा सहभागी हुन सेवाग्राहीहरुले खल्ती मार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्ने जनाइएको छ । एक महिनाको बिल तिर्ने सेवाग्राहीले एउटा कुपन, तीन महिनाको बिल तिर्नेले तीनवटा कुपन र १२ महिनाको बिल तिर्नेले पाँचवटा कुपन एसएमएस मार्फत प्राप्त गर्नेछन् । सेवाग्राहीले प्राप्त गरेको कुपन मार्फत उनीहरु स्वतः लक्की ड्रमा समावेश हुनुका साथै जति धेरै भुक्तानी, त्यति धेरै पुरस्कार जित्ने मौका रहने जनाइएको छ ।

आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार, यस क्याम्पेन सँगै खल्तीले आफ्ना सेवाग्राहीहरुलाई वर्ल्डलिङ्कको बिल भुक्तानी गर्न सजिलो बनाउने र सम्पूर्ण सेवाग्राहीहरुको चाडपर्व अझ रमाइलो बनाउने कोसिस रहेको छ । सबै प्रयोगकर्ताहरुलाई वर्ल्डलिङ्कको बिल भुक्तानीमा रहेको अफरबाट लाभान्वित हुन र यस अवसरलाई सदुपयोग गर्न समेत खड्काले आह्वान गर्नुभयो ।
वर्ल्डलिङ्कको आधिकारिक भुक्तानी पार्टनर्स् रहेको खल्तीले यस अघिका सालहरूमा पनि चाडपर्वको उत्साह कायम राख्न र डिजिटल रुपमा वर्ल्डलिङ्कको बिल भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि नामी इभी गाडी र दुबई भ्रमण जस्ता अफरहरु ल्याएको थियो । यस वर्षको क्याम्पेनले पनि सोही उत्साह जारी राख्नेछ भन्ने आशा गरिएको छ ।

यहि साउन १ गतेबाट खल्ती प्राइभेट लिमिटेड र आइएमई डिजिटल सोलुशन लिमिटेड मर्ज भई ‘आइएमई खल्ती लिमिटेड’ नामले एकीकृत कारोबार गर्दै ‘खल्ती बाइ आइएमई’ डिजिटल वालेट प्रवर्द्धन गर्दै आएको छ । खल्तीमा आधिकारिक प्रयोगकर्ता ७० लाख भन्दा बढी रहेका थियो भने आइएमई पेमा ५७ लाख भन्दा बढी थिए, जो अब एकै एपमा समावेश भई एक करोड २७ लाख ग्राहक भएका छन् ।

यस अघि आइएमई पे “डिजिटल सर्भिसेज आइसिटी अवार्ड २०२४”, “एचआरएम अवार्ड फोर कर्पोरेट एक्सेलेन्स ९फिन्टेक० २०२३” र भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२३ मा “एक्सिलेन्स इन फिन्टेक पार्नीर्शप अवार्ड”हरुले सम्मनित भएको थियो । त्यसै गरी खल्ती पनि “विट्सा ग्लोबल इन्नोवेशन क्याम्प”, “टेक एक्सिलेन्स अवाड्र्स २०२२”, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३, २०२४ ९एनसिएचएलबाट लगातार दुई वर्ष० र अनवरत रुपमा डिजिटल कारोबारमा पु¥याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित भएको थियो ।

एकीकरण पश्चात् ५४.५४ करोड रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भई ‘आईएमई बाइ खल्ती’ देशकै ठूलो डिजिटल वालेट बनेको छ । यस नयाँ सुरुआतले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.