• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

‘कालकट्टी’ चलचित्रका लागि कलाकार अडिसन खुला

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको चलचित्र ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला गरिएको छ। रघुनाथ सापकोटाको लगानीमा निर्माण हुन लागेको यस फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन्। निर्माण टिमका अनुसार चलचित्र चैत्रको पहिलो साता छायांकनमा जाने तयारीमा रहेको छ।

फिल्मका लागि २० देखि २६ वर्ष उमेर समूहकी एक जना सेकेन्ड लिड अभिनेत्री, एक जना बालक र दुई जना बालिका आवश्यक रहेको जनाइएको छ। त्यस्तै २५ देखि ३० वर्ष उमेर समूहका तीन जना पुरुष कलाकार पनि अडिसन मार्फत चयन गरिने निर्माण पक्षले जानकारी दिएको छ। अडिसनमा सहभागी हुन चाहनेले आफ्नो बायोडाटा सहित निर्माण कम्पनीको जिमेल filmsraghujee@gmail.com मा डिटेल पठाउन सकिनेछ। आवेदन पठाउँदा कृपया यी विवरणहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने छ। आफ्नो हालसालै खिचिएको फोटो,हाइट र वेटको स्पष्ट विवरण यदि अभिनय गरेको भए भिडियो, सर्ट फिल्म वा चलचित्र छन् भने, तिनका लिंकहरू सम्पूर्ण विवरणहरू ईमेल मार्फत पठाउन सकिनेछ । छनोट भएका उम्मेदवारहरूलाई अडिसन मिति र स्थान सम्बन्धी जानकारी इमेल मार्फत गराइनेछ ।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी तथा निर्माता रघुनाथ सापकोटाको सहकार्यमा बन्न लागेको यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ सोच, नयाँ ऊर्जा र फरक प्रस्तुतिका साथ दर्शकमाझ आउने अपेक्षा निर्माण टिमले गरेको छ। फिल्म आगामी वर्ष २०८३ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।

चलचित्रको छायांकन निसाल पौडेलले गर्नेछन् भने संगीत भीम बिष्टले दिनेछन्। आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको निर्माण पक्षले जनाएको छ।

आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.