• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मेलम्चीको विकल्प: सिस्नेरी खोलाको पानी ल्याउन अध्ययन शुरु

  •   मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित

असार ७ , मकवानपुर । काठमाडौंका बासिन्दालाई मेलम्ची खानेपानीको विकल्पको रुपमा मकवानपुरमा रहेको सिस्नेरी खोलाको पानी आपुर्तिका लागि सरकारले पूर्व सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ ।खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा सिस्नेरी खोलाको पानी आपुर्तिको सम्भाव्यताका लागि स्थलगत अवलोकन गर्नुभएको छ ।

काठमाडौँ उपत्यकामा खानेपानीको दिगो व्यवस्थापनका लागि नयाँ स्रोतहरू खोज्ने काम अघि बढाइएको हो ।यसै सन्दर्भमा खानेपानी मन्त्री उमाकान्त चौधरी सहित खानेपानी मन्त्रालयका उच्च अधिकारी र काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन वोर्डका कार्यकारी निर्देशकको टोलीले काठमाडौं उपत्यकामा सिस्नेरी खोलाको पानी आपुर्ति गर्ने आयोजना स्थाल सिस्नेरी खोलाको स्थगगत अवलोकन गर्नुभएको छ ।
बागमती नदि नजिकको कुलेखानी खोला सिन्नेरीमा बाँध निर्माण गरी पानी संकलन गरी काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खानेपानीको विकल्पको रुपमा यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययनको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

आयोजना अन्तर्गत निर्माण हुने बाँध कुलेखानी खोला र वागमती नदिको दोभान भन्दा करिव २०० मिटर माथि बनाउने प्रस्ताव गरिएको छ । प्रस्तावित बाधको लम्मवाई ३ सय ४० मिटर र उचाई ६० मिटर रहने छ ।यस बाँधमा जम्मा गरिएको पानी सिस्नेरी देखि करिव २ किलोमिटर उत्तरमा रहेको दरवन डाँडाँमा पम्पिङ्ग गरी पठाउने र उक्त स्थानमा पानी पोखरी तथा प्रशोधन केन्द्र बनाउने प्रावधान रहेको छ । मेल्मची परियोजानको विकल्पको रुपमा यो परियोजना तत्काल अघि बढाइने मन्त्री चौधरी बताउनु भयो ।

दैनिक १ करोड ७० लाख क्युविक मिलिलिटर उत्पादन क्षेमता रहेको आयोजनाको निर्माणका लागि २६ अर्ब लाग्ने प्राराम्भविक अनुमान गरिएको उपत्यका खानेपानी ब्यवस्जथापन वोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणाले बताउनुभयो ।आयोजना स्थल फर्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ ।

यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते खोला र कुलेखानी खोलाको पानी संकलन गरी हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको भैँसेपाटीस्थित पानी पोखरीमा पठाई काठमाडौं उपत्यकामा पानी वितरणको लक्ष्य राखिएको छ ।

मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.