२२ चैत्र ,काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण २४ जनामा देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ५५८७ जनामा कोरोना परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ५१ जना निको भएर घर फर्किएका छन् ।आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।
तपाईको प्रतिक्रिया



