नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।
ओलीलाई एमालेका कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् । एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन हुदैछ।
अधिवेशनको उत्घाटन गर्न ओली रौतहट पुगेका थिए ।
तपाईको प्रतिक्रिया


