• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

माओवादी केन्द्रको पाँचौं पूर्ण बैठक राजधानीमा सुरु, अभियानको समिक्षा

  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक राजधानीमा शुरु भएको छ ।

बैठकमा चारमहिने अभियानको समिक्षा गरिएको छ । आइतबारदेखि राष्ट्रिय सभागृहमा शुरु भएको बैठकमा सात भौगोलिकसहित १० प्रदेश समिति र तीनवटा आयोगका तर्फबाट रिपोटिङ गरिएको छ।

पार्टी अध्यष तथा प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता र महासचिव देव गुरुङको सञ्चालनमा शुरु भएको बैठकमा रिपोर्ट पेश गर्ने नेताहरुले अभियानले पार्टीपंत्तिः परिचालित भएको र जनतामा उत्साह ल्याएको छ ।

भदौ १६ देखि पुष १६ सम्म चलेको अभियानमा देशैभर वडा र टोलसम्म पार्टी कमिटि निर्माण गरिएको रिपार्ट प्रस्तुत गरेका थिए । प्रदेश नं १ बाट इन्चार्ज चन्द्र प्रकाश खनाल बलदेव, अध्यक्ष मिक्सो, मधेश प्रदेशबाट इन्चार्ज लिलामणी पोखरेल, बागमती प्रदेशबाट इन्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल उपत्यका विशेष प्रदेशबाट इन्चार्ज वर्षमान पुन अनन्त र अध्यक्ष जगत सिंखडा, सम्पर्क समन्वय प्रदेशबाट इन्चार्ज गिरीराजमणी पोखरेल र अध्यक्ष श्रीकृष्ण अधिकारी, प्रवास प्रदेशबाट इन्चार्ज राम कार्की र अध्यक्ष ओम शर्मा, गण्डकी प्रदेशबाट इन्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङ, लुम्विनी प्रदेशबाट इन्चार्ज हितमान शाक्य र अध्यक्ष सुदर्शन बराल, कर्णाली प्रदेशबाट इन्चार्ज मातृका यादव र अध्यक्ष विमला केसी र सुदुरपश्चिम प्रदेशबाट हरिचरण चौधरीले बैठकमा रिपोर्टीङ राखेका थिए ।

रिपोर्टमा ७० प्रतिशत नेता कार्यकर्ता पूर्ण रुपमा परिचालित भएको, २५ प्रतिशत अल्पकालिन ढंगले अभियानमा सहभागि भएको र केही नेता कार्यकर्ताहरु फिल्डमा नगएको पनि जानकारी गराइएको थियो । रिपार्टले जनतासँगको सम्वन्ध सुदृढ भएको र अभियानलाई नयाँ शिराका साथ निरन्तरता दिन सक्दा पार्टी पुनस्र्थापित हुने र माओवादीले जित्ने सम्भावना रहेको बताइएको थियो ।
बैठक भोली विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । भोली ११ बजे शुरु हुने बैठकमा रिपार्टींगको संस्लेषण्सहित प्रधानमन्त्री प्रचण्डले दिशानिर्देश गर्ने कार्यक्रम रहेको छ ।

माओवादी केन्द्रले गत कात्तिकदेखि देशभरका ६ हजार सात सय ५३ वडामा अभियान सञ्चालन गरेको थियो। फागुन १ देखि शुरु हुने विधान सम्मेलनको तयारीका लागि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो। शुक्रबार र शनिबार स्थायी समिति बैठक गरेको माओवादीले केन्द्रीय समिति बैठक राखेको हो।

आइतबार, माघ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.