उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताउनु भएको छ।
शनिबार नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रका सबै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभ्यो ।
सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न सक्दैन, उहाँले भन्नुभयो, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ।’
तपाईको प्रतिक्रिया


