• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

मंसिर १ गते शनिवारको राशिफल

  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित

काठमाडौं ,मंसिर १

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नुका साथै नयाँ मिटिङको लागि पनि उत्तम समय रहेको छ । आफूले गरेको कार्यमा उच्च अधिकारीको सहयोग मिल्ने योग रहेको छ। आजको यात्रा सफलतादायक रहनेछ भने जीवन साथीबाट उपहार मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा सम्मान बढ्ने छ। व्यापारमा लाभ हुनेछ भने सरकारी नोकरीमा रुकेका काम बन्ने योग रहेको छ । आज वाणीले गर्दा सबैलाई आफ्नो बनाउन सक्नुहुन्छ। आजको शुभ अंक २ हो भने शुभ रंग गुलाबी रहेको छ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हत्तार गरेर कुनै निर्णय नलिनुहोला । नयाँ कामको थालनी गर्न पनि उपयुक्त नहोला । विदेशतिरबाट शुभ सूचना मिल्नेछ। आफ्नो जीवनसाथीको स्वास्थ्यमा भने विशेष ध्यान पुर्याउनु होला। कानुनी कार्यको लागि पनि आज उचित समय छैन । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको समय उत्तम रहनेछ । सेयर मार्केट वा भवन निर्माण सम्बन्धी कामले लाभ दिने छ। यात्राको योग पनि रहेको छ। नयाँ कार्यको योजनाहरू बन्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कामको चर्चा हुनेछ। आजको दिन तपाईंले अरुका लागि बुद्धि खर्च गर्नुपर्ने हुनसक्छ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। आजको शुभ रंग केसरि हो भने शुभ अंक ४ रहेको छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला, मन अशान्त हुनेछ तथा कुनै कार्य गर्दा अनुमानितभन्दा धेरै समय लाग्नेछ। आजको दिन कसैलाई गलत वाचा गरेमा त्यसले अत्याधिक नकारात्मक प्रभाव पार्नेछ। आकस्मिक धनहानिका योग छन् । ठूलो निर्णय लिनुभन्दा पहिला परिवारको सल्लाह लिनुहोस्। आजको दिन शुभ रंग निलो हो भने शुभअंक ६ रहेको छ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जीवन साथीद्वारा उपहार मिल्ने योग छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ भने प्रेम सम्बन्धमा माया बढ्नेछ। आजको दिन शुभ रंग रातो हो भने शुभअंक ७ रहेको छ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् भने व्यापारमा सामान्य लाभ रहनेछ।आजको दिन कसैलाई ऋण नदिएकै उचित हुनेछ। प्रतियोगी या परीक्षार्थीहरूलाई आज अलि संघर्षपूर्ण समय छ। वाहन चलाउँदा ध्यान दिनुपर्ने हुन्छ।आजको दिनको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् भने व्यापारमा सामान्य लाभ रहनेछ।आजको दिन कसैलाई ऋण नदिएकै उचित हुनेछ। प्रतियोगी या परीक्षार्थीहरूलाई आज अलि संघर्षपूर्ण समय छ। वाहन चलाउँदा ध्यान दिनुपर्ने हुन्छ।आजको दिनको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। विशेषगरि पेट सम्बन्धी समस्या हुने भएकाले आफ्नो खानपानमा अलि ध्यान पुर्याउनु पर्ने हुन्छ । आर्थिक पक्ष मजबुत बनाउन कसैबाट सल्लाह मिल्ने छ। घरभन्दा बाहिर धेरै समय बित्ने योग रहेको छ। विदेशतिरबाट खासै राम्रो सुचना नआउन सक्छ। आजको शुभ अंक ६ हो भने शुभ रंग पहेलो रहेको छ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनेछ। हजुरको साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। वाहनमा खर्चको योग छ यात्रा गर्नुभन्दा पहिले वाहन चेकजाँच अवश्य गर्नुहोस् । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। घर जग्गा किनबेचका योग छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ भने दाम्पत्य जीवन पनि सुखमय रहनेछ। चलचित्र हेर्ने , पार्टी गर्ने लगायत कार्यहरूमा साथीहरू धेरै समय बिताउने योग छ। आजको शुभ रंग खैरो हो भने शुभअंक ६ रहेको छ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घर परिवारबाट सहयोग मिल्नेछ। ससुरालीपक्षबाट आर्थिक लाभका योग छन्। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। यात्राको दौरान महत्त्वपूर्ण सूचना मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभअंक ५ रहेको छ । -ज्योतिष पण्डित धर्मेन्द्र पौडेल

शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.