• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

मंसिर १८ गते मंगलवारको राशिफल

  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

काठमाडौं ,मंसिर १८

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरको लागि परिश्रम धेरै गर्नुपर्ला। नोकरी वा पेशामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गायन वा कलाको क्षेत्रबाट सम्मान पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर परिवारमा स्वास्थलाई लिएर मन चिन्तित रहनेछ। पुरानो मित्रहरूसँग भेटघाट हुनेछ। व्यापार व्यवसायमा हानि हुने सम्भावना छ। पहिला गरेको कार्यलाई एकपल्ट जाँच गर्दा लाभ पाइनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थी वर्गहरू एकाग्र भएर आफ्नो पढाइमा ध्यान दिनुहोस्। प्रतियोगितामा सफलता पाइनेछ। व्यापारी वर्गहरूलाई व्यापारबाट लाभ मल्नेछ। तीर्थस्थलहरूमा यात्राको योजना बन्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा उत्साह बढ्नेछ। विद्यार्थी वर्गहरूले गरेको कार्यबाट सफलता पाउनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउनेछ। वाहनमा धन खर्च हुन सक्छ। सहकारी वा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सरकारी नोकरीमा सावधानीपूर्वक कार्य गर्नुपर्ने हुन्छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आर्थिक व्यवसायमा लगानी लगाउनुभन्दा पूर्व जानकारको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी बिमारीबाट सचेत रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नोकरी वा पेशामा गरिएको कामबाट जस पाइनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। देवस्थान वा मठ मन्दिरमा दर्शन गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं नत्र सामान गुमाउनु पर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूसँग रमाइलो समय बित्नेछ। वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। अगाडि अड्कीएका योजनाहरू सम्पादित हुनेछन्। छात्रहरूलाई पढाइमा मन नलाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगको लागि अगाडि आउनेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। पुरानो समयदेखि सोचेको कार्यसम्पन्न हुनाले मन प्रसन्न रहनेछ। जग्गा जमिन सम्बन्धी कार्यमा कानुनी मामलामा पूर्व जानकारी राख्नुपर्ने हुन्छ। नोकरी वा पेशामा सहकर्मीहरूसँग मिठो बोलीको प्रयोगले सफलता पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ व्यापार प्रारम्भ गर्नको लागि यो समय उचित नहोला। कार्यक्षेत्रमा मान सम्मानमा कमी आउनेछ। वैदेशिक रोजगारमा धोखा मिल्न सक्छ। नोकरी वा पेशामा पदोन्नति मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक सम्मेलनमा मान प्रतिष्ठा बढ्नेछ। पहिला गरेका लगानीबाट लाभ मिल्नेछ। शेयर मार्केटमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। प्रतियोगीहरूलाई परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। दाम्पत्य जीवनमा मनमुटाव रहनेछ। धार्मिक यात्रालाई लिएर नयाँ योजनाहरू बन्नेछन्। कार्यसम्पादन गर्नमा अलि धेरै मेहनत गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

 

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.