• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – २५ मंसिर २०८१ मंगलवार को राशिफल

  •   मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित

काठमाडौं , मंसिर २५

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। नोकरी वा पेशामा आफ्नो कार्यमा विशेष ध्यान दिनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। पारिवारिक समस्याहरू बढ्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायबाट मनग्य लाभ मिल्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीको सहयोग मिल्नेछ। पशुपालनबाट लाभ मिल्ने योग छ। मेहनतले दिगो फाइदा हुनेछ। आयका स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। सन्तानको अनावश्यक खर्चले मनमा चिन्ता बढ्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्दा लाभ मिल्नेछ। शेयर बजारबाट लाभ मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) संघ संस्था वा सम्मेलनमा जाने अवसर मिल्ला। विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आत्तिएर निर्णय नलिनुहोस्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घर परिवारमा बच्चाहरूलाई समय दिने प्रयास गर्नुहोस्। विद्यार्थीहरूलाई कडा मेहनतले सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। व्यवसायमा अरू माथि निर्भर नरहनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सामाजिक वा लोकप्रिय छविमा प्रश्न उठ्न सक्ला। मातापिताको आशीर्वादले नयाँ कार्य प्रारम्भ गरौं।आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापारमा आयस्रोत बढ्नेछ। कार्यक्षेत्रमा मेहनत अनुसार फल मिल्नेछ। विद्यार्थीहरुलाई अध्ययनबाट पुरस्कार मिल्नेछ। आलोचनाबाट सजग रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यश र कीर्तिमा वृद्धि हुनेछ। भाग्यको साथ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगमा लाभ हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अगाडि रोकिएका कार्यहरू सम्पादन हुनेछन्। मित्रहरूबाट सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरू परास्त हुनेछन्। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साहस र उत्साहले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाइनेछ। प्रयास गर्दा विदेशतिर जाने अवसर पनि जुट्न सक्छ। कार्यक्षेत्रमा मेहनत अलि धेरै गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। पैतृक सम्पत्तिको लेनदेन गर्नु अघि हरेक कुराको जाँच गरौं। कृषि वा पशुपालनबाट लाभ कमाइनेछ। कार्यक्षेत्रमा आफ्नो योग्यताको प्रदर्शन गर्न अवसर पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूसँग विशेष भेटघाटको अवसर जुट्नेछ। नोकरी वा पेशामा पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.