• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – २८ मंसिर २०८१ शुक्रवार को राशिफल

  •   शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित

काठमाडौं , मंसिर २८

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोश र उत्साहले भरपुर रहनुहुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। नोकरीको खोजीमा हुनुहुन्थ्यो भने शुभ सूचना मिल्नेछ। परिवारमा स्वास्थसँग सम्बन्धित समस्या रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तहरूको साथमा धार्मिकम वा सामाजिक कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। सांसारिक सुखमा धन खर्च हुनेछ। करियर वा कारोबारमा विशिष्ट व्यक्तिको सल्लाह लिएर नै अगाडि बढ्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कलात्मक वा रचनात्मक क्षमताको विकास हुनेछ। व्यापारमा लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार्ने अवसर प्राप्त हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। जीवनसाथीबाट उपहार पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा रोकिएको काम सम्पादन हुनाले मन प्रसन्न रहनेछ। पारिवारिक व्यापारमा जीवनसाथीको सहयोगले लाभ मिल्नेछ। ऋण आदिको लागि समय उपयुक्त रहेको छ। स्वास्थ्यमा कफ जनित समस्या बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कार्य हात लागि पर्नेछ। नोकरी वा पेशामा शत्रुहरू सक्रिय रहनेछन्। कार्यक्षेत्रमा थप जिम्मेवारी मिल्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। वैदेशिक शिक्षाको लागि बनाइएका योजनाहरू सफल रहनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक कारोबार सफल रहनेछ। विद्यार्थीहरूलाई शिक्षामा शिक्षकको सहयोग र साथ मिल्नेछ। अरूको कुरामा आएर लगानी लगाउनबाट बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापारमा थप लगानीबाट लाभ मिल्नुको साथै आयस्रोत बढ्नेछ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। परिवारसँग रमाइलो यात्रा हुनसक्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ। व्यवसायका लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। संगीत र कलामा रुचि बढ्नेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरू हार खानेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा उच्च अधिकारीको मार्गदर्शन वा सहयोग मिल्नेछ। व्यापार व्यवसायको विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। शुभचिन्तकहरूको सहयोग र सद्भाव मिल्नाले आँटेको कार्य सम्पादन हुनेछ। धर्म कर्ममा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ। पुरानो मित्रसँगको भेटघाटले पुरानो समयको सम्झना हुनेछ। वाणीमा नियन्त्रण राख्नुहोला। स्वास्थ्यमा समस्या आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विदेशमा काम गर्नेहरूलाई शुभ सूचना मिल्नेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। घरपरिवारसँग आनन्दको समय बित्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। परिवारमा कुनै कुरालाई लिएर मनमुटाव चलिरहेको छ भने आज सुल्झाउने प्रयास गर्नुहोस्। जीवनसाथी सरकारी क्षेत्रमा हुनुहुन्छ भने पदोन्नतिको योग छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.