• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

पौष ३ गते बुधवारको राशिफल

  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित

काठमाडौं , पौष ३

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विवादास्पद मामिला सुल्झिनेछ। उच्च शिक्षाको लागि राम्रो अवसर हात लाग्नेछ। माताको स्वास्थ्यमा सुधार आउनेछ। कारोबारमा थप लगानी लगाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कार्य पूर्ण हुनाले मनमा शान्ति रहनेछ। व्यापार व्यवसायमा भाइ बहिनीहरूको सहयोग मिल्नेछ। नौकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक पक्ष सबल रहनेछ। व्यवसायमा वृद्धिको साथै आयका नयाँ स्रोतहरू बन्नेछन्। सामाजिक परिवेशमा वरिष्ठ व्यक्ति द्वारा सम्मान पाइनेछ। नोकरी वा पेशामा अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी नोकरी वा पेशामा प्राथमिकताको आधारमा काममा खटिनु उत्तम हुनेछ। आफन्तहरूको आत्मीयताले मनमा खुसी र सन्तोष बढ्नेछ। कार्यक्षेत्रमा पद प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आफूलाई शान्तिपूर्वक प्रस्तुत गर्ने प्रयास गर्नुहोला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उद्योग र व्यापारमा सामान्य लाभ रहनेछ। अगाडि बिग्रिएको कार्यलाई सुधार्न मौका पाइनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। शेयर बजारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा थोरै श्रमले पनि कार्यसम्पादन हुनाले आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। सरकारी नोकरी वा पेशामा प्रभाव बढ्नेछ। व्यापार व्यवसायको विस्तारमा वरिष्ठहरूको सहायता मिल्नेछ। पिताबाट उपहार मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा लाभ रहनेछ। भाग्यको साथ मिल्नेछ। पुरानो रोकिएका कामहरू सम्पादन हुनेछन्। धार्मिक सामाजिक संगठनमा आबद्ध हुने अवसर मिल्नेछ। लामो यात्राको रूपरेखा बन्ने छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी बहन गर्नुपर्ला। आफन्तहरू विदेशतिर बसोबास गर्नुहुन्छ भने त्यहाबाट शुभ सूचना मिल्नेछ। नयाँ व्यापार व्यवसाय प्रारम्भ गर्नको लागि उचित समयको प्रतिक्षा गर्नुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताले गर्दा राम्रो प्रतिफल मिल्नेछ। जीवन साथीको सहयोगबाट पारिवारिक समस्या सुल्झिनेछ। व्यापार व्यवसायमा अरुको देखासिकी नगर्नुहोला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा प्रतिद्वन्दीहरू हार खानेछन्। प्रतियोगी प्रतिस्पर्धामा सफलता मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोला। कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला। आजको शुभ रंग खरानी हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तानको प्रगतिले मनमा उत्साह र उल्लास रहनेछ। घरपरिवारमा मांगलिक कार्यमा धन खर्चका योग छन्। प्रेम सम्बन्ध कसिनेछ। विद्यार्थीहरूलाई नयाँ अध्ययनको मौका मिल्नेछ। रचनात्मक कार्यले प्रसिद्धि दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.