• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज – १४ पौष २०८१ आइतवारको राशिफल

  •   आइतबार, पुष १४, २०८१ मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बाधा आउन सक्छ। प्रशासनिक मामिलाहरू सुल्झिनाले लाभ मिल्नेछ। नयाँ योजनाहरूमा धन खर्चका योग छन्। चिसोबाट जोगीनुहोस्। शरीरमा थकान र कमजोरी महसुस हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उद्योग र व्यवसायबाट विशेष लाभ मिल्नेछ। कार्यक्षेत्रमा रोकिएका काम बन्नको साथै नयाँ कार्य प्रारम्भ हुनेछ। उच्च पदस्थ व्यक्तिहरूसँगको भेटघाटले मन हर्षित रहनेछ। जीवन साथीसँग वादविवाद हुने सम्भावना रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार क्षेत्रमा प्रतिस्पर्धीहरूसँग सावधान र सतर्क रहनुपर्ने हुन्छ। पारिवारिक कार्यमा व्यस्तता बढ्नेछ। धनको लेनदेनमा सचेत रहनुहोला। राज्यपक्षको सहयोग मिल्न गाह्रो होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सद्भाव बढ्नेछ। सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। मित्रवर्गको सहायताले सफलता मिल्नेछ। कार्यक्षेत्रमा गरिएको प्रयासले सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारमा वादविवाददेखि बच्नुहोस्। बाणीमा संयम राख्नुहोला। विद्यार्थीहरूलाई पढाइमा आज मेहनतको अनुरुप सफलता नमिल्ला। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य र पराक्रमले व्यापार क्षेत्रमा मनग्य लाभ हुनेछ। भौतिक सुख सुविधामा वृद्धि हुनेछ। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। कमजोरीमा अवसर खोज्नेहरुबाट सतर्क रहनुहोला। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अनुकूल स्थानान्तरणका योग रहेको छ। परिस्थितिले गर्दा नयाँ जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रतिस्पर्धात्मक परीक्षाहरूमा उत्कृष्ट सफलता प्राप्त गर्ने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकारी वर्गहरूसँगको मेलमिलापले लाभ मिल्नेछ। कार्यस्थलमा ठूला परियोजनाहरू हात पार्न सकिनेछ। रोकिएको धन पुन‌ः फिर्ता हुने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दिखावा गर्नदेखि बच्नुहोस्। नयाँ सम्पर्कले गर्दा लाभ मिल्नेछ। सरकारी कामकाजमा बाधा आउन सक्ला। आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ जागिर वा नोकरीमा सफलता मिल्नेछ। आर्थिक वा सामाजिक प्रतिष्ठा बढ्नेछ। शैक्षिक क्षेत्र मध्यम रहनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। व्यापारलाई लिएर यात्रा गर्नुपर्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य कुशलताले अधिकारी वर्गहरू प्रभावित रहनेछन्। उच्च शिक्षामा आइरहेको बाधा पन्सिनेछ। पायक स्थानमा भ्रमणको योग रहेको छ। आत्मविश्वास बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आयस्रोत सबल रहनेछ। नोकरी वा पेशामा पदोन्नतिको योग रहेको छ। धार्मिक मठ मन्दिरको यात्रा हुनसक्ला। पशुधनबाट राम्रो लाभ हुनेछ। नयाँ पहिरनको लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

आइतबार, पुष १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कार्तिक ०४ गते बडा दशैंको दिनको तपाइको राशिफल
आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल
आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल
आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल
आज असोज ३१ गते शनिबारको तपाइको राशिफल
आज असोज ३० गते शुक्रवारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.