इटहरी उपमहानगरपालिकाको गेट अगाडी शङ्कास्पद बस्तु फेला परेको छ ।
उपमहानगर पालिकाको गेट अगाडी कालो झोलामा तार सहितको शङ्कास्पद बस्तु फेला परेको छ । मुख्य राजमार्गमा नै रहेको कार्यालय अगाडी अहिले नेपाली सेनाले घेरा हालेको छ ।
शङ्कास्पद बस्तु डिस्पोजल गर्न सेनाको टोली आएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


