• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

६ करोड बढी मूल्यको सामग्री प्रहरी नियन्त्रणमा

  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित

हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाका हुँदै भन्सार छलेर अबैध रुपमा ल्याएको झण्डै सात करोड रुपियाँ बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति ग १ ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिल बिजकबिना अबैध रुपमा सामान ल्याएको हुन सक्ने भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा ६ करोड ८१ लाख २० हजार पाँचसय १० रुपियाँ मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

तनहुँको म्याग्दे गाउँपालिका ५ का ३५ वर्षिय विष्णुबहादुर थापाले चलाएको उक्त ट्रकलाई घरपझोङ गाउँपालिका ४ जोमसोमनजिक फेला पारी चेकजाँच गर्दा कुनै पनि आधिकारीक कागजातबिना ल्याएको फेलापारेपछि आवश्यक मुचुल्का गरी नियन्त्रणमा लिएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडीचालक थापा, गाडी मालिक लोमन्थाङ गाउँपालिका ३ फुवाका ४० वर्षिय घ्याचो गुरुङ, सोही गाडीमा रहेका लोमन्थाङ गाउँपालिका ३ का ४१ वर्षिय टसी आङ्गयाल गुरुङलाई कानुनअनुसार नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कार्वाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।

सो गाडीमा प्रज्ञापनपत्र भएका दुई वटा सामग्री रहेको थियो । त्यस्तै अन्य विभिन्न ३१ प्रकारका सामानहरु प्रज्ञापनपत्रबिनाका रहेकाले नियन्त्रणमा लिएर राजस्व अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ । उक्त ट्रकमा टिस्यु पेपर ३५ कार्टुन र ४५ कार्टुन चियापत्तीको प्रज्ञापनपत्र थियो ।

अन्य ३१ प्रकारका सामग्रीहरु प्रज्ञापनपत्रबिनाका रहेको प्रहरीले जनाएको छ । उक्त ट्रकमा भेप, टिस्यु पेपर, चिया, चाइनिज ब्राण्डी, कम्ब्याड ज्याकेट, बख्खु टोपी, लेडिज स्वीटरलगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । त्यस्तै, चाइनिज मिठाइ, छुर्पी, बिस्कुट, जाडोका कपडाहरु, सोलार लाइट, कित्ली, वाटर प्रुफ कपडाहरु लगायतका सामान रहेको थियो ।

त्यसैगरी जुत्ता, थुप्पा चाउचाउ, चुइगम एवम् विभिन्न रंग तथा साइजका लेडिज जेन्स जुत्ताहरु पनि नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.