• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज – २३ पौष २०८१ मंगलवारको राशिफल

  •   मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक सम्बन्धबाट लाभ मिल्नेछ। आत्मबलले गर्दा गाह्रो परिस्थितिमा पनि समाधान निस्किनेछ। अप्रिय कुराले गर्दा अचानक रिस उठ्न सक्छ शान्त रहने प्रयास गर्नुहोस्। समय अनुसार चल्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आकस्मिक धनलाभका योग छन्। व्यापार विस्तारको लागि धन संग्रह गरिनेछ। कार्यक्षेत्रमा उच्च प्रदर्शनको अवसर मिल्नेछ। आर्थिक स्थिति बलियो बन्दै जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुनेको भरमा कुनै निर्णय नलिनुहोला। अनावश्यक खर्च बढ्नाले मन तनावग्रस्त रहनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना छ। घरपरिवारसँग रमाइलो पल बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) करियर र शिक्षा दुवै क्षेत्रमा उन्नति हुनेछ। राष्ट्रिय पदस्थका व्यक्तिहरूको साथ मिल्नेछ। साथीभाइहरूको साथ सहयोगले सफलता मिल्नेछ। धार्मिक यात्राका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मजनको साथमा रमाउने मौका मिल्नेछ। कार्यक्षेत्रमा सहकार्यबाट लाभ मिल्नेछ। राजकीयसेवारत हरुको लागि समय राम्रो रहेको छ। गृहस्थ जीवनमा चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन हजुरलाई सामान्य रहनेछ। अरूलाई सल्लाह सकेसम्म नदिनुहोस्। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको कुरा सबै मिल्दै जाँदा मन खुसी रहनेछ। अरुलाई प्रभावित पारेर रोकिएको काम बनाउन सकिनेछ। बन्धु बान्धवहरूको सहयोग मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोबलमा वृद्धि हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। आफ्नो व्यक्तिगत कामको लागि समय निकाल्ने प्रयास गर्नुहोला। बोलीको प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा भविष्यलाई ध्यानमा राखेर निर्णय लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा अप्ठ्यारो परिस्थितिलाई आफ्नो तर्फ ल्याउन सकिनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोस्। आफन्तहरूको साथ सहयोग मिल्नेछ। आर्थिक पक्ष कमजोर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्ममा मन लाग्नेछ। कार्यक्षेत्रमा जोश जागर बढ्नेछ। परिवारको प्राथमिकलाई ध्यान दिनुहोस्। मानसिक रूपले थकान महसुस हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सद्भावना बढ्नेछ। विदेशबाट कुनै शुभ सूचना मिल्न सक्छ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। निर्णयात्मक कार्य गर्दा आत्तिएर कार्य गर्नु भएन। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्ला। सकेसम्म नयाँ कार्य गर्नदेखि तर्किनुहोस्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग र प्रशंसा पाइनेछ। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कार्तिक ०४ गते बडा दशैंको दिनको तपाइको राशिफल
आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल
आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल
आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल
आज असोज ३१ गते शनिबारको तपाइको राशिफल
आज असोज ३० गते शुक्रवारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.