• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

पौष २८ गते आइतवारको राशिफल

  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित

काठमाडौं ,पौष २८

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। रोजगारको नयाँ अवसर मिल्नेछ। भाइबहिनीको सफलताले मनमा खुशी मिल्नेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रशंसनीय कामले कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। युवा वर्गलाई आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ। नयाँ सम्पर्कहरू बन्नेछन्। आफन्तको साथ सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भावमा कमी आउनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यर्थको कार्यमा आफ्नो ऊर्जा र समय व्यतित नगर्नुहोला। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ। यात्रामा कष्ट हुन सक्ला। आफ्नो स्वास्थ्यमा ध्यान राख्नुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सरकारी काममा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भावुकतामा आएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा उन्नति हुनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि रूपरेखा बन्नेछ। वरिष्ठ व्यक्तिहरूको साथ सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानोतिनो कुरामा उल्झिनु भन्दा आफ्नो कर्मपथतिर ध्यान केन्द्रित गर्नुहोला। व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। कारोबार तलमाथि हुन सक्ला धैर्य राख्नुहोस् समय अनुकूल रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साहित्य वा कलात्मक क्षेत्रमा विकास हुनुको साथै विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। धार्मिक स्थलको भ्रमण वा दर्शनको योग रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा आकस्मिक धनलाभको योग रहेको छ। कुनै आफन्तको स्वास्थ्यलाई लिएर धन खर्च गर्नुपर्ला। विदेशतिर बसोबास गर्नेहरूलाई शुभ सूचना मिल्नेछ। न्यायिक मामिलाहरूमा बाधा हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन प्रसन्न रहनेछ। स्वास्थ्य र धनमा लाभ रहनेछ। शत्रुमाथि विजय पाइनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। समाजमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नाले राजपक्ष वा प्रशासनबाट अट्केको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापारमा लाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। ऋणको लेनदेनबाट बच्नुहोस्। कार्यक्षेत्रमा सफलता मिल्नेछ। सरकारी नोकरीमा विवादास्पद कार्यमा समय खर्च हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा अधिकारीहरुको साथ सहयोग मिल्नुको साथै नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समय रहेको छ। धार्मिक क्रियाकलापमा मन जानेछ। सोचलाई दूरदर्शी राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूको साथ र सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। आटेको कार्य पूर्ण गर्नलाई मेहनत अलि धेरै गर्नुपर्ला। इष्टमित्रको सहयोग मिल्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र पौडेल

आइतबार, पुष २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.