• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज – ०१ माघ २०८१ मंगलवार को राशिफल

  •   मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित

काठमाडौं ,माघ १

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रचनात्मक कार्य गर्नेको समय रहेको छ। आफन्तहरूको साथमा रमाइलो भेटघाट वा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विगतको श्रमको सफलताले थप ऊर्जा बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सृजनात्मक कार्यमा समय बित्नेछ। आत्मनिर्भर बनेर अगाडि बढ्न सकिनेछ। परिवारको साथ सहयोगले विशिष्ट कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा प्रभाव बढ्नुको साथै आटेको कार्य पूरा हुनेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिख्ने मौका मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यतिर अग्रसर हुने समय रहेको छ। सामाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । टाढाका आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। सानोतिनो त्यागले जीवनशैलीमा ठूलो परिवर्तन आउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आफ्नो गोप्य कुराहरू कसैसँग नभन्नुहोला विश्वास पात्रबाट धोखा मिल्नसक्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला विशेषगरी मौसमी बिमारीबाट जोगीनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शेयर मार्केटबाट लाभ मिल्नेछ। उद्योग व्यापारबाट नयाँ आयआर्जनको सृजना हुनेछ। नयाँ कामको थालनीमा विशिष्ट व्यक्तिहरूको सहयोग लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सकारात्मक ऊर्जाले परिपूर्ण रहनु हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरको खोजीमा हुनुहुन्थ्यो भने सफलता पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आध्यात्मिक क्षेत्रमा विकास हुनुको साथै नयाँ कार्य प्रारम्भको लागि समय उचित रहेको छ। स्वास्थ्यमा सन्तुलित आहारको ध्यान राख्नुहोला। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहसिक कार्य जुटाउनको लागि आत्मशक्ति बढाउनुपर्ला। महत्वकांक्षी योजनाहरू सफल हुनेछन्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। पुरानो सम्पादन गरिएको कामबाट विशेष लाभ प्राप्त हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ र नयाँ प्रेम प्रसंग प्रारम्भ हुनेछ। जीवन साथीको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा अरुको विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पारिवारिक भेटघाटमा मन रमाउनेछ। व्यापार व्यवसायमा अरु दिनको तुलनामा न्यूनतम प्रतिफल मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला वा संस्कृतिको क्षेत्रमा रुचि बढ्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। शत्रुहरू परास्त हुनेछन्। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। सञ्चारको माध्यमबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। – ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.