• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

आज – १७ माघ २०८१ बिहिवार को राशिफल

  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित

काठमाडौं , माघ १७

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कार्यसम्पादनको लागि मेहनत धेरै गर्नुपर्ला। विशिष्ट व्यक्तिको साथ सहयोग मिल्नेछ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ लिन सकिनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायबाट लाभ मिल्नेछ। नयाँ अनुबन्ध हात लाग्नाले मन प्रसन्न रहनेछ। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त होला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मेहनतीहरूलाई समय निकै उत्साहजन रहनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा आलस्य गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अधिकारीवर्गहरूको सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। जीवनसाथीसँग सुमधुर समय व्यतीत हुनेछ। प्रेमीहरूलाई आफ्नो प्रेम व्यक्त गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा आफ्नो प्रतिभालाई जानेर आत्मविश्वासको साथ निर्णय लिनुहोस् सफलता मिल्नेछ। गोप्य कुराहरू अरुलाई उजागर नगर्नुहोस्। टाउको दुख्ने समस्याले सताउन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। विद्यार्थी वर्गहरू समय अनुसार चल्नुहोस् नभए पछाडि परिएला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सामाजिक सञ्जाल वा चिकित्स्याको क्षेत्रमा समय उत्तम रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार गर्नुहोस्। पारिवारिक समस्या सुल्झाउनमा गाह्रो हुनेछ। पुरानो कुरालाई लिएर घरमा आन्तरिक कलह रहनेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। पुरानो उपलब्धि नोकरी वा पेशामा पदोन्नतिमा सहायक हुनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। बोलिको प्रभावले आफ्नो कार्य पूरा गर्नमा सफल भइनेछ। मौसमी बिमारीबाट जोगीनुहोस्। आँटेको कार्य सम्पादन गर्न सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आम्दानी बढ्नुको साथै खर्चपनि बढ्नेछ। भविष्यलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायलाई लिएर लामो यात्रा गर्नुपर्ने हुन्छ। व्यापार व्यवसाय भन्दा सेवामुलक कामबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोजगारबाट लाभ प्राप्त हुनेछ। प्रशासनिक काममा बाधा आउनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आम्दानी भन्दा खर्चमा वृद्धि हुनाले मन अशान्त रहनेछ। व्यापार व्यवसायमा सोचविचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। पायक स्थानमा भ्रमणका योग छन्। घरपरिवारमा आफूभन्दा ठूलाको साथ सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.