• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – १८ माघ २०८१ शुक्रवार को राशिफल

  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित

काठमाडौं , माघ १८

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित गर्न सकिनेछ। पायक स्थानमा भ्रमण हुनेछ। स्वास्थ्यमा अनिन्द्राको शिकायत रहन सक्छ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरुको सल्लाह लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कानुनी मामिलाहरूमा बाधा आउन सक्छ। व्यापार गर्दा लेनदेनमा पारदर्शिता राख्नुहोस् नभए विवाद उत्पन्न हुनसक्ला। धर्मकर्ममा रुचि बढ्नेछ। पिताद्वारा उपहार मिल्न सक्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुभवको कमीले नयाँ प्रोजेक्टहरू हातबाट गुमाउनुपर्ने सम्भावना रहेको छ। पारिवारिक आवश्यकता पूरा गर्नको लागि धन खर्चका योग छन्। धेरै लाभको चाहमा कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा लिएको जिम्मेवारीलाई लगनशीलताको साथ निभाउने प्रयास गर्नुहोला। धार्मिक यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूलाई लाभ मिल्नेछ। पुरानो कुरालाई लिएर घरमा वादविवाद हुन सक्ला सावधान रहनुहोस्। प्रतिष्ठित कार्य गर्ने मौका मिल्नेछ। गृहकार्यमा जीवनसाथीको साथ र सहयोग मिल्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थी वर्गहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। व्यापार व्यवसायमा सोचेजस्तो सफलता नमिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा समस्याहरूलाई धैर्य पूर्वक सुल्झाउने प्रयास गर्नुहोला। इष्टमित्रहरूबाट व्यापार व्यवसायमा सहयोग नमिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।.

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा सोचविचार गरेर लगानी लगाउनुहोला। धैर्य र पराक्रममा वृद्धि हुनाले् कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनाले मन प्रफुल्लित रहनेछ। आम्दानी बढाउनको लागि दैनिकी काममा परिवर्तन आउन सक्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो योजनाहरू कसैलाई नभन्नुहोला। आकस्मिक नयाँ कार्य आउनाले हुँदै गरेको कार्यमा बाधा आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन नलाग्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्य वा कलाको क्षेत्रमा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा साहसिक कार्यहरूमा रुचि बढ्नेछ। स्वास्थ्यलाई लिएर ध्यान राख्नुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोस्। नयाँ कार्यमा हात हाल्न केही समय पर्खिनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा अघि गरिरहेको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन दिनेहरूले झुक्याउन सक्नेछन् मान्छे चिन्ने प्रयास गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.