सद बैठकको लागि कार्यतालिकासहितको क्यालेन्डर तय भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १५ गतेसम्म बस्ने प्रतिनिधिसभाको बैठकको क्यालेन्डर तय गरेको छ। जसअनुसार प्रतिनिधिसभाको बैठक चैत ३, ४, ६, ७, १३, १४ र १५ गते बस्नेछ। बैठकले चैत १५ सम्म ७ दिन बस्नेगरी क्यालेन्डर तय गरेको हो। बैठकले ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ।

तपाईको प्रतिक्रिया


