• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – २६ चैत्र २०८१ मंगलवार को राशिफल

  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित

काठमाडौं ,चैत्र २६
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आलस्यले गर्दा नयाँ अवसर गुमिएला सावधान रहनुहोस्। व्यापार व्यवसायमा शुभचिन्तकहरूको सहयोगबाट निर्णय लिनुहोस। बिगरिएको सम्बन्ध सुधार्न नयाँ मौका दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। उद्योग व्यापार जस्तो गतिविधिहरूको लागि समय हजुरको पक्षमा रहनेछ। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो वक्तव्य राख्दा शब्द चयनमा ध्यान दिनुहोस्। आकस्मिक यात्राले शरीरमा थकान बढ्नेछ। आफन्तहरूको सहयोगले चिताएको कार्यसम्पादन हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा नयाँ कार्यतर्फ अग्रसर भइनेछ। बिगरिएको सम्बन्ध सुधार्नमा आफन्तहरूबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नँया अनुबन्धले भविष्यमा लाभ दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक सुख सुविधामा धन खर्च हुनेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा धैर्य राख्नुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूले साथ दिनेछन्। पारिवारिक जीवनलाई लिएर मनमा असन्तोषको भावना रहनेछ। बुद्धिको उपयोगले सोचेको कार्यसम्पादन गर्न सजिलो हुनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक समस्याले गर्दा स्वास्थ्य बिगरिन सक्छ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग मिल्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ। नयाँ कार्यहरूमा चुनौती मिल्नेछ। नयाँ निर्णयहरू धैर्यतापुर्वक लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस् कार्यक्षेत्रमा योजना सार्वजनिक नगर्नुहोला। श्रमको उचित प्रतिफल नमिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम र मित्रताको बन्धन कसिने छ। कार्यक्षेत्रमा तारिफ योग्य कार्यसम्पादन गर्नाले प्रशंसकहरु बढ्नेछन्। अभिनयको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगानीको रूपमा सञ्चित धन उपयोग गर्दा लाभ मिल्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। मेहनतले नोकरी वा पेशामा पद बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार्थीहरूलाई अध्ययनमा नयाँ कुरा सिक्ने मौका मिल्नेछ। परोपकारका कार्यहरूमा मन जानेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ५ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.