• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – ३० चैत्र २०८१ शनिवार को राशिफल

  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित

काठमाडौं ,चैत्र ३०
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा सहयोगीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। फिजुल खर्चबाट बच्नुहोस्। प्रतिस्पर्धामा शत्रुहरूलाई पछि पार्न सकिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन वृष राशिहरूको लागि विशेष रहनेछ। सोचेको सबै कार्य सम्पादन हुनेछ। कार्यक्षेत्रमा पिताद्वारा प्रशंसा पाइनेछ। विद्यार्थी वर्गहरू आफ्नो करियरलाई लिएर गुरुजनहरूसँग परामर्श लिन सक्नुहुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्यक्षेत्रमा पुरै उत्साह वा लगनशीलताको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यवसायिक यात्रा सफल रहनेछ। नोकरी वा पेशामा स्थान्तरणका योग छन्। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ९ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना रोकिएका कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। आर्थिक मामलाहरू सुल्झिनेछन्। कार्यक्षेत्रमा शत्रुहरू परास्त हुनेछन्। शुभचिन्तकहरूको साथ मिल्नाले काममा उत्साह जाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसाय वा कार्यक्षेत्रलाई लिएर विदेश भ्रमणका योग छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राम्रो व्यवहारले छरछिमेकीहरु प्रसन्न रहनेछन्। व्यक्तित्वलाई निखार्नको लागि जीवनशैलीमा परिवर्तन ल्याउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक संसाधन जुटाउन दिगो कार्य प्रारम्भ हुनेछ। अरुको व्यवहारले शंका उब्ज्याएपनि माननीयजनहरूको सल्लाहलाई मान्नुहोस् लाभ हुनेछ। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यमा विश्वास गरेर कार्यक्षेत्रमा कुनै ठूलो निर्णय नलिनुहोला। आर्थिक वा वित्तीय स्थितिमा सुधार हुनेछ। परिवारसँग मनोरंजनात्मक समयले बित्नाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा नयाँ अनुबन्ध भविष्यलाई फाइदा दिलाउने वाला हुनेछ। शिक्षकहरूलाई आयआर्जनका नयाँ बाटो खुल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेक‍ो छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलि र विचारका प्रशंसकहरु बढ्नेछन्। कार्यक्षेत्र वा व्यापार व्यवसायमा बनाइएका योजनाहरू सफल रहनेछन्। स्वास्थ्य सबल रहनेछ। विशेष व्यक्तिहरूबाट आकर्षक उपहार प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्यात्म भाव जागृत हुनाले परोपकारमा मन लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। अप्ठ्यारा चुनौतीहरूलाई सजिलो पार्न सकिनेछ। आयआर्जनको नयाँ अवसर प्राप्त हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गुप्त रोगले सताउन सक्ला। महत्वकांक्षी योजनाहरू पूरा गर्नमा बाधा आउनेछ। निरन्तर प्रयास नै सफलताको कुंजी हो। धार्मिक स्थल वा कुनै रमणीय स्थानको यात्रा होला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा अपरिचित व्यक्तिको विश्वास नगर्नुहोला। आफ्नो बुद्धि र योग्यताले व्यापार व्यवसायमा नयाँ सोच ल्याउन सक्नुहुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.