• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आज – १९ बैशाख २०८२ शुक्रवारको राशिफल

  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख १९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ जिम्मेदारी थपिन सक्छ। धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। गृहणीहरूको नयाँ पहिरन वा साज सजावटमा समय व्यतीत हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सौन्दर्यगत सामानमा धन खर्चका योग छन्। सामाजिक वा पारिवारिक दायित्वको पूर्तिको लागि कार्यक्षेत्रमा खट्नुपर्ला। बच्चाको शिक्षालाई लिएर मनमा चिन्ता रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक मामलाहरूमा पक्ष सबल रहनेछ। पारिवारिक वातावरणमा सुखमय समय व्यतीत हुनेछ। मनले पुनर्जागृतिको अनुभव गर्नेछ। प्रयत्न गर्दा राम्रो अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सेवामूलक कार्यबाट प्रतिष्ठा पाइएला।अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। कार्यक्षेत्रमा अरूको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारसँग रमाइलो समय बिताउन सकिनेछ। अप्रत्यासित खर्चको सम्भावना देखिएको छ। मेहनतले सम्मान दिलाउनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक प्रतिष्ठा बढ्नेछ। इच्छाशक्ति बढ्नुको साथै कीर्तिमान कार्य गर्ने अवसर रहेको छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा रुचि बढ्नेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। समय अवस्था विचार गरेर चल्ने प्रयास गर्नुहोला। प्रेम सम्बन्धमा भ्रमणका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साहको कमी रहनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। रचनात्मक कार्य गर्न सकिएला। कार्यक्षेत्रमा धैर्य र शान्त रहने प्रयास गर्नुहोस् राम्रो रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पेशागत क्षेत्रमा प्रगति हुनेछ। वैवाहिक सम्बन्धमा मिठास आउनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। स्वास्थ्यलाई लिएर लापरवाह नरहनुहोस्। अरुको करकापमा परेर कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साहित्य वा कलामा रुचि बढ्नेछ। पहिला गरिएका कार्यहरूबाट लाभ मिल्नेछ। बुद्धिको उपयोगले जटिल ठानेका कार्यहरू पनि सम्पादन हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ योजनाहरू कार्यान्वित हुनेछन्। विद्यार्थीहरूले अध्ययन अध्यापनमा राम्रो सफलता मिल्नेछ। पार्टी वा सेमिनारहरूमा सहभागी भइएला। स्वास्थ्यमा मौसमी बिमारीबाट जोगिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै शुभ समाचारले नयाँ कार्य गर्ने हौसला जगाउनेछ। समयमा सही निर्णय लिन नसक्दा पछि परिनेछ। महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोला। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.